• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा तीन पाङ्ग्रे सवारीसाधनको दर्ता तीन वर्षका लागि रोक

  • वीरगंज संजाल
  • १९ असार २०८१, मंगलवार ११:३४
  • १००५

    वीरगञ्ज | वीरगञ्ज महानगरपालिका कार्यालयको अनुरोधमा श्रम तथा यातायात मन्त्रालयले आगामी तीन वर्षसम्म महानगरमा तीन पाङ्ग्रे सवारीसाधनको दर्ता रोक्ने निर्णय गरेको छ। महानगरमा तीन पाङ्ग्रे सवारीसाधनको चाप अत्यधिक बढेको कारणले यो कदम उठाइएको हो।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले यातायात व्यवस्था कार्यालय, वीरगञ्जलाई पत्राचार गर्दै तीन वर्षसम्म सवारी दर्ता रोक्न आग्रह गरेका थिए। यसका आधारमा श्रम तथा यातायात मन्त्रालयले वीरगञ्जस्थित कार्यालयलाई महानगरमा नयाँ तीन पाङ्ग्रे सवारीसाधन सञ्चालनका लागि रूट परमिट जारी नगर्न निर्देशन दिएको छ।

    यातायात व्यवस्था कार्यालय, पर्साका प्रमुख उमेश रेग्मीले दर्ता प्रक्रिया रोक्न नसकिने तर महानगरमा सञ्चालनका लागि रूट परमिट जारी नगर्ने स्पष्ट पारेका छन्। उनले भने, “कार्यालयबाट दर्ताको प्रक्रिया जारी राखिन्छ तर महानगरमा सञ्चालनका लागि रूट परमिट जारी गरिँदैन।”

    उपभोक्ता हकहित संरक्षण मञ्चका अध्यक्ष अजय अधिकारीले महानगरपालिकाले आफ्नो क्षेत्रमा रोक लगाउन सक्ने अधिकार रहेको बताउँदै, दर्ता प्रक्रिया रोक्न भन्नु गलत भएको धारणा व्यक्त गरे। उनले महानगरपालिकामा सञ्चालन रोक लगाएर अन्यत्र सञ्चालनका लागि दर्ता प्रक्रिया जारी राख्ने मन्त्रालयको निर्णय उचित भएको बताए।

    वीरगञ्जमा २०७२ सालदेखि तीन पाङ्ग्रे सवारीसाधन (ई-रिक्शा, टेम्पो) सञ्चालनमा छन्। मधेस आन्दोलनको क्रममा नाकाबन्दी भएपछि ई-रिक्शा लोकप्रिय भए, जसका कारण हजारौंको सङ्ख्यामा ई-रिक्शा, टेम्पो सञ्चालनमा आएका हुन्।

    हाल पर्सा जिल्लामा तीन पाङ्ग्रे सवारीसाधनको सङ्ख्या अत्यधिक भएको छ। यो व्यापकताले गर्दा कुनै समय रिक्शा र टाँगाको बाहुल्यता रहेको वीरगञ्जमा अहिले यी सवारीसाधन प्रायः लोप अवस्थामा छन्। वीमनपामा अधिकांश ई-रिक्शा र टेम्पो विनादर्ता सञ्चालनमा छन्। यातायात व्यवस्था कार्यालय र महानगरपालिकामा दर्ताविना सञ्चालनमा रहेका तीन पाङ्ग्रे सवारीसाधनहरूलाई नियन्त्रण गर्न सकिएको छैन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑