• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    श्री राम चरित्र भगत उच्च माध्यमिक विद्यालयमा अध्यनरत बिधार्थीहरुको भविष्य अन्धकारमा सम्बन्धित निकाय मौन

  • वीरगंज संजाल
  • ७ असार २०८१, बिहीबार २०:२९
  • १८२५

    वीरगंज । नेपाली राजनीति अनौठो प्रवृत्तिको छ । यसले समाजलाई सुमार्गमा लगाउन सकेन । व्यक्तिगत र वर्गीय स्वार्थमा समय बितायो । भोलिका कर्णाधार मानिने विद्यार्थीहरुको भविष्य अन्धकार बन्दै छ । उनीहरुलाई पढ्ने वातावरण बन्नसकेको छैन । पर्सा को पकाहाँमैनपुर गाउँपालिका वडा नं – ३ मा रहेको श्री राम चरित्र भगत उच्च माध्यमिक विद्यालयमा हाल गर्मी याम भएको अवस्थामा भवन तथा कक्षा को कोठाको अव्स्था जिर्ण रहेको छ । अध्ययनरत विद्यार्थीहरुलाई जोखिम पूर्ण बातावरणमा पढी रहेका छन् । राज्य हाँक्ने राजनीतिज्ञहरु हुन् । उनीहरुमा समस्याको पहिचान गर्ने गुणको अभाव छ भने व्यवस्थापन गर्न सक्ने दक्षताको अभाव देखिन्छ ।

    यस्तो परिस्थितिमा राज्यका संयन्त्रहरु मुकदर्शक बन्नु पनि स्थानीय सत्ता पक्षको कमजोरी मात्र नभएर गैरजिम्मेवारी पनि भएको छ । गर्मी बढ्यो भन्ने स्थानीय तहका वीद्यालयहरु बन्द गर्ने क्रम बढिरहेको छ ।
    तर सबैको एकोहोरो भनाईलाई पढ्ने बालबालिकाको दूरदशा भयो । उनीहरुको जीवनका प्रगतिहरु रुके । देशले आवश्यक मात्राको जनशक्ति पाउन सक्ने सम्भावना भएन । विकास भन्नु नै शिक्षाको विकास र स्वास्थ्यको समुचित व्यवस्थापन हो तर सुधार भएन ।

    राज्य सञ्चालन गर्ने नेताहरुले आत्तिएर, मात्तिएर र रमाएकोले धेरै विद्यार्थीहरु पढाई छोडेर घरमै बस्से । पकाहाँमैनपुर गाउँपालिका वडा नं –३ मा रहेको श्री राम चरित्र भगत उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको भविष्य अन्धकारमा रहेको छ ।
    विद्यार्थीहरुको भविष्य संग खेलवाड भईरहेको देख्दा स्थानीय चिन्ती भएपनि पनि सम्बन्धित निकाय मौन रहेको छ । विद्यालय संचालनमा आए पनि समयमा शिक्षकहरु नआउने अवस्थाले निमुखा तथा गरीब विपन्न वर्गका बालबालीकालाई शिक्षाबाट वञ्चित रहेका छन् । बालबालिकाहरुको पठन पाठन राम्रो संग नहुने भएको कारण स्थानीय पटक पटक विद्यालयमा गुहार गरेकपनि वस्ता नगरेको अभिभावकहरुले जानकारी दिएका छन् । विद्यालय भवनको छत फुटेको तथा कक्षा कोठा मा पंखा समेत नरहेको भएको अवस्थामा नचलने अवस्थामा रहेको, दिवा खाजामा घोटाला भएको स्थानियहरुले गुनासो पोखैका छन् ।

    यस्तै राज्यको पैसा बालबालीकाको लागी संचालीत दिवा खाजामा कमिशनको भागबन्डा मिलाउदैं भ्रष्ट प्र. अ. र लेखापाल व्यस्त स्थानी बासीको आरोप रहेको छ । सो विषयमा गाँउपालिका अध्यक्ष सुरेश मेहता सँग बुझदा उहाले भने मलाई केही थहा छैन म सो विद्यालयका बारेमा बुझी भएको समस्या समाधान गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑