• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    केडिया आखा अस्पतालको शाखा छिपहरमाईको भिस्वामा सर्जिकल सेन्टरको उद्घाटन

  • वीरगंज संजाल
  • ७ असार २०८१, बिहीबार १२:३९
  • १३१३

    वीरगंज | नेपाल नेत्रज्योति संघ रामकुमार महाबिर प्रसाद केडिया अाँखा अस्पताल परवानीपुर बिरगंजको शाखा अाज पर्साको छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वामा सर्जिकल सेन्टरको उद्घाटन भएको छ। अब अाफ्नै गाउँ ठाउँ भिस्वामा रहेको केडिया अाँखा अस्पतालको शाखामा शल्यक्रिया हुने अायोजक संस्थाका सभापति एव केडिया अाँखा अस्पतालका अध्यक्ष राजेश कुमार केडियाले बताए ।

    नेपाल नेत्रज्योति संघ रामकुमार महाबिर प्रसाद केडिया अाँखा अस्पताल द्वारा संचालित भिस्वा अाँखा उपचार केन्द्र लाई सेवा फाउन्डेसन नेपालको अार्थिक सहयोगमा स्तरोन्नति गरिकोमा अाज सर्जिकल सेन्टरको उद्घाटन गर्दै भने तपाई हरुले सपना सुन्नु भएको थियो कि यहा केडिया अाँखा अस्पतालको शाखा होस भने मेरो पनी घर परिवारले सपना सुन्नु भएको थियो कि राम्रो अाँखा अस्पताल होस तर बिरगंज र नेपालका सम्पुर्ण जनसमुदाय र प्रसाशनको सहयोग बाट पाँच बेड देखि सुरु गरेको अाँखा अस्पताल अहिले सयौमा पुगेक छ। तपाई हरुको सहयोगले केडिया अाँखा अस्पताल पचास वर्षमा प्रबेश गरेको छ । भिस्वा शाखामा सुरु भएको शल्यक्रिया बाट नेपाल भारतको जनता हरुलाई सहज र सजिलो साथै पैसाको पनी बचत हुने अध्यक्ष केडियाले बताए ।

    अाँखाको बिरामी हरुले जुन हिसाबमा अाउछ त्यही हिसाबमा शाखा कोबिस्तार बढछ। महिनाको पाँच अाँखा वटा बिरामी अाएमा पन्द्र दिनमा अाँखाको अप्रेसन हुन्छ। दश भन्दा बढि अाएमा सात दिनमा अप्रेसन हुन्छ। यदी बढि अाँखाको बिरामी चाप बढेपछी शाखामा डाक्टर राखेर प्रतेक दिन अप्रेसन हुने अध्यक्ष केडियाले बताए । यसलाई संचालनमा स्थानिय हरुको सहयोगको साथै स्थानिय तहको पनी सहयोग जरुरी रहेको छ। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष लिलावती देबी, बिशिस्ट अतिथि प्रमुख प्रसाशकिय अधिकृत शनि कुमार साह, वडाअध्यक्ष मौजीलाल साह कानु, दिपेन्द्र सिंह,रामेश्वर महतो लगायत जनप्रतिनिधि हरुले केडिया अाँखा अस्पतालको सर्जिकल सेन्टर लाई सकदो सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छजनप्रतिनिधि हरुले भने यस शाखा बाट हाम्रो गाउँपालिका भरिको जनसमुदाय लाई सहयोग पुगने बताए ।

    कार्यक्रममा नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि बशिष्ट नारायण पटेलले भने यो अाँखा उपचार केन्द्रको शाखा बाट यसक्षेत्रका मात्र होईन नेपाल भारतका जनता हरुले लाभ लिने बताए । यहा बाट अाँखाको चेकजाँच र अप्रेसन गराउन केडिया लगायत अाँखा अस्पताल हरुमा पुगन घन्टौ समय लागने गर्छ तर भिस्वा शाखामा पुगन समयको पनी बचत र पैसाको पनी बचत हुने नेता पटेलले बताए । साथै केडिया परिवार र शाखाको लागी भवन उपलब्ध गराउने हनिफ मियाँ लाई समेत धन्यवाद दिनु भएको थियो।

    कार्यक्रममा भारत सिमावर्ती सिकटाका मुखिया राजन चौरसिया, रास्ट्रिय जनता दल युनाइटेड का जिल्ला सचिव मदन पटेलले नेपाल भारतको सम्बन्ध प्रगाढ रहने बताए । अाँखा अस्पतालको शाखा भिस्वामा हाम्रो पनी पुर्णरुपले सहयोग रहने प्रतिबद्धता गर्नु भएको थियो।कार्यक्रममा नेता किसोरी साह कानु, नेत्र ज्योतीसंघका श्याम कुमार पोख्रेल ,डाक्टर नितिन तुल्सयान, डाक्टर संतोष साह,भागवती चौधरी,प्रफुल श्रेष्ठ ,केडिया अाँखा अस्पतालको डाईरक्टर प्रकास कुमार लगायतको सहभागिता रहेको थियोे । राजन कुमार बानिया

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑