• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्वास्थ्य क्षेत्रका बेथिति रोक्न सबैले लाग्नुपर्छ : मन्त्री यादव

  • वीरगंज संजाल
  • २ असार २०८१, शनिबार १३:१९
  • १२१३

    वीरगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रमा रहेका बेथिति रोक्न सबैले लाग्नुपर्ने बताएका छन् । भरतपुर अस्पतालको आज निरीक्षणपछि आयोजित अन्तरक्रियामा उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बेथिति रोक्न काम सुरू गरिसकेको बताएका हुन् ।

    उनले चिकित्सक व्यवस्थापन, सरुवा, अस्पतालका नाममा रहेका जग्गाको अपचलनलगायतका समस्या समाधान गर्न आवश्यक रहेकामा जोड दिँदै उनले यसमा सबैबाट सहयोगको अपेक्षा गरेको बताए । उनले भने, “चिकित्सकको असमान उपस्थिति छ ।

    कुनै अस्पतालमा विशेषज्ञ नै विशेषज्ञ चिकित्सक छन् तर कुनै ठाउँमा चिकित्सक नै छैनन् । त्यसलाई रोक्न लागेको छु । मैले कसैको दबाबमा नपरी आवश्यकताअनुसार सरुवालगायत कर्मचारी व्यवस्थापनका काम गर्नेछु ।”

    मन्त्री यादवले भरतपुर अस्पतालले प्रदान गरिरहेका सेवाको प्रशंसा गर्दै अस्पताललाई चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबिबिएस) को पढाइ तत्काल सुरु गर्नसमेत निर्देशन दिए । अस्पतालका नाममा रहेको जग्गा फिर्ताका लागि मन्त्रालयले काम सुरु गरिसकेको बताउँदै उनले कामले पूर्णता नपाउँदासम्म भाडाको भवन भए पनि कक्षा सञ्चालन गर्नुपर्ने बताए ।

    त्यसअवसरमा प्रतिनिधिसभा सांसद हरि ढकालले अस्पतालको समस्या समाधान र विकासका लागि आफ्नो पूर्ण साथ र सहयोग रहने बताए । यस्तै, स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले अस्पतालको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताए ।

    अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले सङ्घीय अस्पतालका रुपमा रहे पनि कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या रहेको बताए । उनले आवश्यक उपकरण र कर्मचारी व्यवस्थापन भएमा थप प्रभावकारीरूपमा सेवा प्रवाह गर्न सकिने भन्दै मन्त्री यादवको ध्यानाकर्षण गराए ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालको अवस्था र विकासका लागि आवश्यक पक्षका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑