• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मौलिक संस्कृति हेर्न पाइने भिगन रेस्टुराँ

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०८१, आईतवार ०८:५६
  • १२३७

    वीरगंज । काठमाडौँको ठमेलमा ‘द भिगन किचेन’ रेस्टुराँ सञ्चालनमा आएको छ । यसका सञ्चालकहरूका अनुसार ‘कल्चरल सो’ हेर्न सकिने यो नेपालकै पहिलो रेस्टुराँ हो । चार जनाले संयुक्त रूपमा यो रेस्टुराँ सञ्चालनमा ल्याएका हुन् । शनिबार उपसभामुख इन्दिरा रानामगर, (रेष्टुरेन्ट एण्ड बार एशोसिशन रेबान) का अध्यक्ष संघर्ष विष्ट, पर्यटन व्यवसायी तथा गीतकार देवेन गिरी र नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रवीन्द्र खड्काले रिबन काटेर संयुक्त रूपमा यस रेस्टुराँको उद्घाटन गरेका छन् ।

    द भिगन किचेन रेस्टुराँ शतप्रतिशत भिगन रेस्टुराँ हो । ठमेलस्थित होटल मनाङसँगै जोडिएको यो रेस्टुराँ बिहान १० बजेदेखि राति १० बजेसम्म खुला रहन्छ ।
    यहाँ सेटन बिरयानी, मिन्ची बिरयानी, स्टिक बिरयानी, भिगन छोयला, मम, भिगन सिजलर, थाली लगायत अन्य परिकारहरूको स्वाद लिन सकिन्छ । यस्तै हर्बल टी, सोया टी, भिगन लस्सी, पिच भ्यानिला लस्सी, लगायत पेय पदार्थ पनि यस रेस्टुराँको मेनुमा उपलब्ध छन् । डेजर्टमा सेनामन रोल र आइस क्रिमको स्वाद लिन सकिन्छ । द भिगन किचेनको सजावट विशेष र आकर्षक खालको छ ।

    द भिगन किचेन रेस्टुराँका भित्तामा गोबरले लिपिएका छन् । भित्ताहरूमा आकर्षक मिथिला चित्रकथा हेर्न सकिन्छ । यहाँको सजावट गाउँको झझल्को दिने खालको छ । नेपालमा पछिल्लो समय मानिसहरू भिगनप्रति आकर्षित हुँदै गरेको सन्दर्भ कोट्याउँदै सञ्चालक मध्येकी एक प्रतिमा श्रेष्ठ भन्छिन्, ‘माछा, मासु र दुधमा जति प्रोटिन पाइन्छ, त्यति नै प्रोटिन भिगनका परिकारमा पाइन्छ ।’रेस्टुराँको मेनु पनि तुलनात्मक रूपमा महँगो नभएको श्रेष्ठको भनाइ छ । भिगनका विभिन्न परिकारहरूका साथै यहाँ नेपालको मौलिक संस्कृति झल्किने विभिन्न नृत्य तथा गीत, सङ्गीत सुन्न र हेर्न सकिन्छ । यस्तो प्रकारको रेस्टुराँ नेपालमै पहिलो भएको प्रतिमाले बताइन् । प्रतिमा श्रेष्ठ, राजु शाह, सुनिल श्रेष्ठ र मेलिना राई चार जना सञ्चालक रहेको यस रेस्टुराँले सुरुवातमा १२ जनालाई रोजगारी प्रदान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑