• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेस प्रदेशमा कांग्रेस गठबन्धनको सरकार बनाउने कसरत, लोसपाले पनि साथ दिने

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०८१, बुधबार १३:४७
  • १४९७

    वीरगंज । मधेस प्रदेशमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन सरकार बनाउने कसरतमा लागेको छ । मधेस प्रदेशमा अहिले जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार छ, त्यही सरकारलाई निरन्तरता दिने कि अर्को बनाउने भन्ने विषयमा पनि छलफल चलिरहेको छ ।

    त्यो सम्भावनालाई मध्यनजर गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने समयको सीमा थप्नका लागि प्रदेश प्रमुखलाई पत्र पठाइसकेका छन् । जसपा नेपाल नेतृत्वको सरकार कायम राख्नका लागि ५४ सिट चाहिन्छ । हालसम्म विपक्षी गठबन्धनसँग ४९ सिट छ । कांग्रेसको २२, जसपा नेपालको १९ र लोसपा ९ (एक जना निलम्बन) सिट रहेका छन् ।

    सरकार टिकाउनका लागि विपक्षी गठबन्धनलाई कम्तीमा पाँच सिटको आवश्यकता पर्छ । स्रोतका अनुसार १–१ सिट रहेको नेपाल सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि कांग्रेस गठबन्धनलाई सघाउने भएको छ ।

    लोसपाले कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गर्ने भएको छ । लोसपा नेपालका वरिष्ठ नेता शरदसिंह भण्डारीले भने, ‘हामी माथि जुन गठबन्धनमा छौँ तल पनि त्यही गठबन्धनमा रहनेछौँ, हामीबाट माथि एउटा तल अर्को हुन सक्दैन, जुन गठबन्धनबाट चुनाव लडेका थियौँ, त्यही गठबन्धनमा अहिलेसम्म छौँ प्रदेशमा पनि त्यही गठबन्धनमा रहनेछौँ ।’

    कांग्रेसले जसपा नेपाललाई समर्थन गर्ने निर्णय गरिसकेको छ भने लोसपा नेपालले हालसम्म औपचारिक निर्णय गरेको छैन । लोसपा नेपालका मधेस प्रदेशका केही सांसद जसपा नेपाल नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छैनन् ।

    लोसपा नेपालका प्रदेशसभा सदस्यहरू उपेन्द्र महतो, रानी शर्मा तिवारीलगायतका नेताहरूले जसपा नेपालबाट अरू कसैको नेतृत्वमा सरकार बने त्यसलाई स्वीकार गर्ने बताउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑