• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    उच्च रक्तचापले निम्त्याउने जोखिम र ध्यान दिनुपर्ने कुरा

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०८१, मंगलवार २३:२५
  • ११६१

    विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार एक वर्षमा मुटु तथा रक्तनलीका रोगहरुबाट १ करोड ७० लाख मानिसको मृत्यु हुने गरेकोमा उच्च रक्तचापका कारणबाट करिव ९४ लाखको मानिसको मृत्यु भइरहेको छ।

    हिजोआज नेपालमा पनि रक्तचाप बढ्यो भन्दै अस्पताल पुग्ने बिरामीको संख्या बढ्न थालेको छ । पहिला उमेर बढ्दै जाँदा देखिने उच्च रक्तचापको समस्या अहिले खानपानमा ध्यान नदिँदा कम उमेरका मानिसमा पनि हुने गरेको छ ।

    नेपालमा २४ दशमलव ५ प्रतिशतलाई उच्च रक्तचापको समस्या रहेको मन्त्रालयको तथ्यांक छ। ६० प्रतिशत मानिसले जीवनको कुनै समयमा रक्तचापको जाँच गराएका छन् भने ४० प्रतिशतले अहिलेसम्म जाँच नगराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले बताएकाछन् ।

    उच्च रक्तचा ९ दशमलव ५ प्रतिशतले मात्र नियमित औषधि खाने गरेको मन्त्रालयले जनाएको छ। दैनिक ५ ग्राम मात्र नुनको सेवन गर्नुपर्नेमा ९ दशमलव ५ प्रतिशत ग्राम नुनको सेवन भइरहेको श्रेष्ठले बताए।

    धेरै मानिसले कम रक्तचाप अर्थात् लो ब्लड प्रेसरलाई त्यति गम्भीरतापूर्वक लिँदैनन्, जति हाई ब्लड प्रेसर अर्थात् उच्च रक्तचापलाई लिने गर्छन् । लो ब्लड प्रेसरलाई पनि ध्यान नदिने हो भने जोखिम हुन सक्छ । त्यसैले समयमै यसबाट बच्ने उपाय खोज्नुपर्छ ।

    उच्च रक्तचापको कारण
    धेरै नुनले रक्तचाप बढाउँछ ।
    फास्टफुडले पनि उच्च रक्तचाप बढाउँछ ।
    व्यस्त जीवनशैली तथा कामको धपेडीले रक्तचाप बढाउँछ ।
    बढी कफी तथा कफीजन्य पदार्थले रक्तचाप बढाउँछ ।

    उच्च रक्तचापको असर
    – अकस्मात हुने ब्लड प्रेशरको कारणले हृदयघात हुन सक्छ
    – हाई ब्लड प्रेसरको कारण आँखा बन्द भएर आँखाको ज्योति बन्द हुन सक्छ
    – ब्लड प्रेसरको असर दीर्घकालीन हुन्छ
    – आज ब्लड प्रेसर भयो उपचार भएन भने त्यसको असर दुई चार महिना तथा वर्षपछि पनि देखिन सक्छ
    – दश प्रतिशत बिरामीको मिर्गौलामा जाने नशा साँघुरो भएर, मिर्गौला बिग्रिएर र कतिको जन्मजात पनि हुन्छ ।

    ध्यान दिनुपर्ने कुरा
    अत्याधिक नुनको सेवन नगर्ने
    धेरै चिल्लो नखाने
    भुटेको तारेको जङ्कफुडको सेवन नगर्ने
    नियमित व्यायाम गर्ने
    सागसब्जी धेरै खाने
    ठिक मात्रामा बोसोरहित मासु खाने

    ब्लड प्रेसर लो हुने कारण
    – लो ब्लड प्रेसर हुनुको कारण मानसिक आघात, तनाव, भय, क्रोध, शोक, दुःख, नकारात्मक सोचाइ आदि हुन् ।
    – उपवास, धेरैबेर नसुत्नु, कमजोरी, धेरै रक्तस्राव हुनु, पौष्टिक आहारको कमी हुनु, ठुलो रक्तधमनीमा अवरोध हुनु, मुटुसम्बन्धी समस्या हुनु
    – शरीरमा रहेका इन्डोक्राइन ग्लान्डस बाइराइड, पिट्युटरी एड्रिनलिनजस्ता ग्रन्थीले हार्मोन्सको मात्रा कम उत्पादन गर्नु
    – शरीरमा पानी तथा रगतको मात्रा कमी हुनु
    – यस्तै अत्यधिक मोटोपन, अचानक मानसिक आघात, कुनै डरलाग्दो भयावह दृश्य देख्नु या कुनै दुःखद् समाचार सुन्नाले पनि ब्लडप्रेसर लो हुन सक्छ ।

    यसको असर
    – स्नायु प्रणाली वा मस्तिष्कमा असर गर्न सक्छ ।
    – गर्भावस्थामा रक्तचाप नियन्त्रण गरिएन भने गर्भको बच्चाको मृत्यु हुन सक्छ ।
    – ब्रेन डिसअर्डर, मृगौला रोग लाग्न सक्छ ।
    – चक्कर आएर जहाँ पनि ढल्न सक्छ ।
    – रक्त सङ्क्रमणको सम्भावना हुन्छ ।

    ध्यान दिनुपर्नै कुरा
    – नुन धेरै खाने
    – भरपुर पानी पिउनु पर्छ
    – धेरै समयसम्म उभिएर बस्नु हुँदैन
    – धेरै लामो समय बसेर अचानक उठ्नु हुँदैन
    – कसरत, योग, साइक्लिङ आदिले रक्तचाप नियन्त्रण गर्न सकिन्छ
    – खानामा कार्बोहाइड्रेडयुक्त पदार्थ जस्तो कि आलु, चामल, ब्रेड, पास्ताको मात्रा कम गर्ने
    – धेरै भन्दा धेरै पानी पिउने, यसले डिहाइड्रेसन हुँदैन ।
    – धेरै तातो पानीले नुहाउन हुँदैन, यसले शरीरमा तापमान बढ्छ
    – चिन्ताबाट टाढै रहनु पर्छ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑