• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरको राराब कलेजमा स्वीयूबीच लफडा, परीक्षार्थीको कापी सेटिँग गरेको भन्दै तालाबन्दी

  • वीरगंज संजाल
  • ३१ बैशाख २०८१, सोमबार ११:२३
  • १५१३

    जनकपुरधाम । जनकपुरको रा.रा.ब. कलेजमा एक परीक्षार्थीको परीक्षा कापी सेटिँग गरेको आरोपमा क्याम्पसमा तोडफोड गर्दै स्वीयूको कार्यालयमा तालाबन्दी गरिएको छ ।

    आईतबार दिउँसो १२ः०० बजदेखि ३ः०० बजेसम्म भएको परीक्षाको क्रममा एक छात्रा (युवति) को कापी बाहिरै सेटिँग गर्ने क्रममा लोसपा र जसपा निकट विद्यार्थी नेताहरुले देखेपछि विरोध जनाएको थियो । उनीहरुले एक विद्यार्थीको लागि कापी सेटिँग गरेको आरोप लगाएका छन् ।

    आईतबार सम्पन्न ब्याचलर दोस्रो बर्षको परीक्षा अन्तर्गत अर्ननाजेश्नल व्हेवयर र ह्युमन रिसोर्स म्यानेजमेन्ट विषयको परीक्षामा नीरिक्षक जगरनाथ सिँहको प्रत्यक्ष उपस्थितिमा कापी सेटिँग गरेको आरोपपछि आईतबारदेखि नै राराबमा तनाव उत्पन्न भएको छ ।

    जसपा निकट विद्यार्थी संघ र लोसपा निकट लोविसंघका विद्यार्थी नेताहरुले सोही विरोधमा स्वीयूको कार्यालयमा तालाबन्दी गरेको हो । लोविसंघका अजय पण्डित,गौतम यादव, निराजन चौधरीको विशेष उपस्थितिमा तालाबन्दी गरिएको हो ।

    उनीहरुले स्वीयूका सदस्य दिपेन्द्र राउतले सो कापी सेटिँग गरेको आरोप लगाएका छन् । उनीहरुले यस कार्यमा संलग्नलाई कारवाही नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएको हो ।

    यता, राराबका स्वीयू अध्यक्ष मनिष कुमार यादवले आफ्नो कुनै संलग्नता नै नरहेको अवस्थामा नाम जोडेर चरित्र हत्या गरेको आरोप लगाएका छन् । लोविसंघ र विद्यार्थी संघका पदाधिकारीहरुले अनाहकमा आफ्नो नाम समाजिक सँजालमा राखेर कुप्रचार गरेकोप्रति खेद प्रकट गरेका छन् ।

    उनले यस्ता कार्यमा संलग्नलाई प्रमाणित भए कानुनी कारवाहीको लागि आफू समेत सहयोग गर्ने बताउँदै आफ्नो कुनै संलग्नता नै नभएको काण्डमा जबरदस्ती नाम जोडेर सस्तो लोकप्रियता कमाउने खोजेको आरोप लगाए । उनले परीक्षामा बाहिरका मान्छेहरुलाई घुम्न नदिएको निहुँमा योजना तहत यस्तो गरेको आरोप लगाए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑