• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दुबईमा भएको कोडिङ तथा रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थीले हात पारे तीन अवार्ड

  • वीरगंज संजाल
  • ३० बैशाख २०८१, आईतवार १७:०२
  • ११६९

    वीरगंज | सन् २०२४ मे ४ र ५ मा दुबईमा सम्पन्न कोडेभर ५.० कोडिङ तथा रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थीहरूले असाधारण प्रदर्शन गरेका छन् । १८ बढी देशबाट सहभागीता रहेको उक्त प्रतियोगितामा नेपाली विद्यार्थीले तीनओटा महत्त्वपूर्ण अवार्ड जितेका छन् ।

    प्रतियोगितामा एशिया प्यासफिक स्कुलको एग्रोस्फेयर, डियरवाक सिफल स्कुलको गफजीपीटी र रिलायन्स पब्लिक स्कुलको एआई रोबो सिटी च्यालेन्ज परियोजनाले अवार्ड हात पार्न सफल भएका हुन् ।

    अभिमोड उप्रेति, लिअम पराजुली र आदित्य श्रीवास्तवको परियोजना एग्रोस्फेयरले आउट अफ द बक्स आईडिया अवार्ड, दिक्षान्त पाण्डेको गफजीपीटीले सस्टेनिबिलिटी एण्ड लाइभलीहुड अवार्ड तथा रिशव लामिछाने, निश्चल अर्याल र स्वस्तिक मिश्रको परियोजना एआई रोबो सिटी च्यालेन्जले कन्सोलेसन पुरस्कार (सान्तवना पुरस्कार) प्राप्त गरेको छ ।

    नेपालको लागि साझेदार संस्था निमा एकेडेमीसँगको साझेदारीमा स्टिमपेडियाले कोडिङ तथा रोबोटिक्स प्रतियोगिता आयोजना गरेको थियो । गत फेब्रुअरीमा एक कार्यक्रम आयोजना गर्दै निमा एकेडेमीकले देशभरका विद्यार्थीका परियोजना मध्येबाट केही परियोजनालाई दुबईमा पठाएको थियो ।

    यसमा सहभागीहरूले समस्या समाधान गर्ने, टोलीमा काम गर्ने, आलोचनात्मक रूपमा सोच्ने, रचनात्मक रूपमा परियोजनाहरूलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्ने जस्ता महत्त्वपूर्ण सिपहरू हासिल गरेको निमा एकेडेमीको भनाइ छ ।

    यस बाहेक यसबाहेक, अन्तर्राष्ट्रिय स्तरको यस सहभागिताले विद्यार्थीहरूलाई विभिन्न देशका साथीहरूसँग जोडिने, दुबईको जीवन्त सहर अवलोकन गर्ने र कोडिङ तथा रोबोटिक्स प्रतियोगिताहरूको विश्वव्यापी परिदृश्य अनुभव गर्ने सुनौलो अवसर प्रदान गरेको निमा एकेडेमीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑