• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चोरले एक तोला सुन निलेपछि

  • वीरगंज संजाल
  • २७ बैशाख २०८१, बिहीबार १२:५४
  • १५६१

    वीरगंज । फिदिम नगरपालिका २ की विष्णुमाया तामाङको घरमा गत बुधवार राती चोर पस्यो । दराज खोलेर नगद र सुन चोरिरहेको थाहा पाएपछि तामाङले हार गुहार गर्नुभयो ।

    तत्काल आएका छिमेकीले चोरलाई बाहिर निस्कन नदिई बाहिरबाट ढोकाको चुकुल लगाएर प्रहरीलाई खबर गरे । २० मिनेट नपुग्दै प्रहरी घट्ना स्थल पुग्यो । प्रहरीले चोर समात्यो । चोर फिदिम १ का २८ वर्षीय सुरेन योङया रहेछन् । दराज हेर्दा त्यहाँभित्र राखेको नगद १५ हजार र एक तोला सुनको टिल राखेको ठाउँमा थिएन । शरीर खानतलासी गर्दा पैसा भेटियो तर सुन भेटिएन ।

    सायद सुन अन्तै कता राख्नुभएको थियो कि ? घटनास्थल पुग्नुभएका प्रहरी निरीक्षक दिवस कुँवरले तामाङलाई सोध्नुभयो । ‘अन्त कतै राखेको छैन,मेरो राख्ने ठाउँ यही हो सुन यसैले चोरेको छ ।’ तामाङले जवाफ फर्काउनुभयो । अब प्रहरीले नाक,कान,मुख र मलद्वारसहित सम्भावित सबै अङ्ग प्रत्यङ्गमा खानतलासी गर्‍याे ,तर सुन कहीँ भेटिएन । ‘सायद निल्यो कि ? भन्ने सङ्का लागेपछि अस्पताल लगेर एक्स–रे गर्दा त पेटभित्र पो देखियो ।’ –प्रहरी निरीक्षक दिवस कुँवरले भन्नुभयो ।

    ‘सुन आमाशयमा टाँसिएर बसेको सुन देखेपछि हिरासतमा राखेर निगरानी गर्‍याे,चोरले दुई दिन त दिसा नै गरेन अन्ततः ३६ घण्टापछि दिसासँगै सुन पनि निकाल्यो,धोइपखाली गरेर सुन पसलमा जोख्दा ठ्याक्कै एक तोला रहेछ ।’ –कुँवरले थप्नुभयो ।

    कुँवरका अनुसार सुन निले पनि योङ्याको स्वास्थ्यमा केही समस्या देखिएन । सुन र नगद चोर्ने योङ्याविरुद्ध अनुसन्धान गर्दै प्रहरीले आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरायो । मङ्गलवार साँझ एक लाख पचास हजार रुपियाँ धरौटी माग्दा बुझाउन नसकेपछि वैशाख २६ गते योङ्यालाई पुर्पक्षका लागि पाँचथर कारागार पठाइएको छ । गरिबीका कारण चोरी गर्न बाध्य भएको योङयाले प्रहरी र अदालतमा दिएको बयानमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑