• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारी विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै बारामा आन्दोलन सुरु

  • वीरगंज संजाल
  • २३ बैशाख २०८१, आईतवार १६:१८
  • १६६५

    मधेसका सामुदायिक विद्यालयमा सरकारले गरिरहेको विभेद अन्त्यको माग गर्दै बारामा आम जनता पार्टी (आजपा)ले आइतबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ । बारा, पर्सा सहित मधेसका जिल्लाका सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपतमा शिक्षकको दरबन्दी कायम गर्न माग गर्दै पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले आइतबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको हो । आन्दोलनको पहिलो दिन आइतबार बाराको कलैयामा आम जनता पार्टीका नेता–कार्यकर्ताले प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत संघ र प्रदेश सरकारलाई ज्ञापनपत्रपनि बुझाएको आम जनता पार्टीका केन्द्रीय सचिव एवं मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले बताए ।

    पहाड र मधेसको तुलना गर्दा मधेसका सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी र पदपूर्ती असमान रहेको र यसले मधेसको शिक्षा धराशायी हुदै गएकाले पार्टीले आन्द्योलन थालेको कुशवाहाले बताए । दुवै तहका सरकारलाई बुझाइएको ज्ञापनपत्रमा शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्नुपर्ने , विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको दरबन्दी कायम गरी पदपूर्ती गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरिएको उनले बताए ।

    यीनै माग राखेर आइतबारदेखि चरणबद्ध आन्दोलन थालिएको भन्दै कुशवाहाले बैशाख २५देखि ३० गतेसम्म मधेसका हरेक जिल्लामा संघर्ष समिति गठन गर्ने , बैशाख ३० गते विद्यार्थी र अभिभावकसंग अन्तरकृया गर्ने , जेठ १५ गते शिक्षा समन्वय ईकाई समितिको कार्यालय घेराउ गर्ने र जेठ २० गते शिक्षा विभाग घेराउ गर्ने लगायतका कार्यक्रम रहेको जानकारी दिए । आइतबार कलैयामा गरिएको प्रदर्शन र ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष अशोक लामा, केन्द्रीय महासचिव त्रिभुवन साह, केन्द्रीय सचिव एंव मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहा, विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साह, आम जनसांस्कृतिक मोर्चाका केन्द्रीय अध्यक्ष विजय यादव लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑