• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लुटको रकमसहित तिन जना मोतिहारीमा पक्राउ

  • वीरगंज संजाल
  • २० बैशाख २०८१, बिहीबार ११:२६
  • १२४१

    वीरगंज | वीरगञ्जमा रहेको ब्रह्मचोकस्थित नेपाल बैंकको बाइपास शाखामा भएको चोरीमा थप तीन जना पक्राउ परेका छन्। चोरी गरिएको रकम, चोरीको क्रममा प्रयोग गरिएको हतियार र अन्य औजारसहित भारतीय प्रहरीले एक महिलासहित तीन जनालाई नियन्त्रणमा लिएको हो। आइतबार राती नबिल बैंकको बाइपास शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो।

    सीमावर्ती भारतीय जिल्ला मोतिहारीमा प्रहरीले विहारको विभिन्न स्थानबाट चोरी गरिएको रकममध्ये १८ लाख २३ हजार २ सय नेपाली रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा विहारको झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सबिता देवी रहेको जानकारी छ।

    भारतमा एक जनासहित हुन्डी कारोबारसँग पनि ४० लाख रुपैयाँ लुटेको भारतीय प्रहरीको दाबी छ। विहार क्षेत्रमा भएका अन्य चोरीको घटनामा समेत उनीहरूले आफ्नो संलग्नता रहेको स्वीकार गरेको छ। नबिल बैंकमा चोरी पश्चात् लुटेको रकमसहित चोरहरू भारत पुगेका थिए। त्यहाँ पुगेका चोरहरूको खोजी गर्न नेपाल प्रहरीको आग्रह पश्चात् घटनाको छानबिन गर्न एसपी मिश्रले एउटा विशेष टोली गठन गरेका थिए। गठित टोलीले विशेष सूचनाको आधारमा दरपा थानाबाटमा छापा मारी गरेर १७ लाख २८ हजार २ सय नेपाली रुपैयाँ बरामद गरेको थियो।

    सो क्रममा प्रहरीले मन्टु र अर्जुन पक्राउ परेका थिए। उनीहरूसँग सोधपुछका क्रममा प्रहरीले सुनितालाई ९५ हजार रुपैयाँ र हटियासहित नियन्त्रणमा लियो। प्रहरीले पक्राउ परेकाहरूको साथबाट एउटा देशी कट्टा, केही थान गोली, लुटिएकोमध्ये १८ लाख २३ हजार २ सय रुपैयाँ, लुटपाटको रकमबाट खरिद गरिएको एउटा सुनको औँठी, मोटरसाइकल र केही थान मोबाइल बरामद गरेको छ।

    नबिल बैंकमा चोरी गरेको आरोपमा नेपाल प्रहरीले पनि एक भारतीयसहित चार जनालाई नियन्त्रणमा लिएको छ। चोरीमा संलग्न रहेको आशङ्कामा मङ्गलवार साँझसम्म पर्सा प्रहरीले नेपाल र भारतका विभिन्न स्थानबाट रौतहटको बुधरामका सञ्जय जयसवाल, छोटेलाल जयसवाल, भारत बिहारको घोडासनका मन्टु पासवान र नाम नखुलेको एक अर्को व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पर्सा प्रहरीका अनुसार आइतबार राती ५ देखि ६ जनाको समूहमा आएका चोरहरूले बैंकको मूल गेटमा रहेको ताल्चा फुटाइ सय र बिस रुपैयाँको नोट गरी एक करोड ३४ लाख रुपैयाँ चोरी गरेको थिए। प्रारम्भिक अनुसन्धानका क्रममा सिसिटिभी क्यामेरामा रेकर्ड भएको भिडियोमा चारदेखि पाँच जनाको सङ्ख्यामा रहेका चोरहरूको मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए । रकम चोरेर बैंकबाट बाहिर निस्कने बेला चोरहरूले मूल गेटमा अर्कै नयाँ ताल्चा लगाएर हिँडेको पनि देखिएको डिएसपी थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑