खल्तीमा पैसा भएको बेला मात्र माया ,प्रेमी, मित्र हुन्छन् साथ दिने,जुनबेला तपाईँ खुसी बस्नुहुन्छ त्यो बेला लाखौं साथी मित्र हुन्छन् हात दिनलाई।
तर……तर
एक नारी मात्र आमा हुन्, जुन हरेक दुःखमा ,सुखमा साथ दिने आमाले कहिले पनि पैसासँग तुलना गर्दिन आमाले मात्र भन्नुहुन्छ दुःख परेको बेला तिमी पैताला अगाडि बढाउनु म सधैं तिम्रो साथ दिनेछु।
आफू सफल नभएको बेला आमाको एक हौसलाले दुनिया जितेको जस्तै लाग्छ।
सुखमा हात समाउने लाखौं हुन्छन् तर दुःख परेको बेला मात्र हात थाम्ने आमा हुन्छिन्।
मैले यो संसारमा सबैभन्दा बढी साथ मैले आमाको मात्र पाएको छु। म रुँदा आमाले मलाई सधैं हौसला दिने गर्नुहुन्छ । जति रोए पनि कराए पनि अन्त्यमा याद भन्ने आमाले गरेको मायाको कोनै आउने गर्छ।
।आमा।
अवन्तिका यादव