• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कबड्डीमा मधेस प्रदेश विजयी, बिपीएसका सागर यादव प्लेयर अफ दी म्याच घोषित

  • वीरगंज संजाल
  • २२ चैत्र २०८०, बिहीबार १२:५२
  • १४७३

    वीरगञ्ज । लुम्बिनी प्रदेशको नवलपरासीमा जारी मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता खेलमा मधेस प्रदेश विजयी भएको छ । बिहीबार बिहान सम्पन्न खेलमा मधेस प्रदेशले लुम्बिनीमाथि सानदार जित प्राप्त गरेको हो ।

    खेलमा उत्कृष्ट प्रदर्शन गर्ने वीरगञ्जका सागर यादव प्लेयर अफ दी म्याच घोषित भए । मधेस प्रदेशका खेलाडीहरूमध्ये सबैभन्दा राम्रो प्रदर्शनी गरेका यादवलाई आयोजकले प्लेयर अफ दी म्याचको उपाधिबाट सम्मानित गरेका थिए ।

    वीरगञ्जस्थित ब्राइट पब्लिक स्कुल प्लस टू विज्ञान तथा व्यवस्थापन (बीपीएस) मा अध्ययनरत यादवले प्राप्त गरेको उपाधिका लागि विद्यालयले उनलाई बधाईसहित शुभकामना दिएको छ ।

    बिपीएसका निर्देशक मुकेश गुप्ताले यादवलाई बधाई दिँदै आगामी भविष्यका लागि शुभकामना समेत दिएका छन् । आफ्नो शैक्षिक संस्थाले पठनपाठनसँगै खेलकुद सम्बन्धी गतिविधिमा विशेष जोड दिँदै आएको जानकारी गराउँदै गुप्ताले प्लेयर अफ दी म्याच घोषित भएका यादवलाई विद्यालयले पनि सम्मानित गर्ने बताए ।

    वीरगञ्ज महानगरपालिका – ९ पान गल्लीमा अवस्थित बिपीएस प्लस टू विज्ञान तथा व्यवस्थापनमा बाल विकास कक्षादेखि १२ कक्षासम्म अध्यापन गराइन्छ । पछिल्लो वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल बिपीएस हाल अभिभावकहरूको पहिलो रोजाई पर्ने गरेको छ । बिपीएसले पठनपाठनसँगै विद्यार्थीहरू सर्वाङ्गीण विकासका लागि विभिन्न कार्यक्रम आयोजना गर्नुका साथै उनीहरूलाई खेलकुद लगायतका गतिविधिमा सहभागी हुन् प्रोत्साहित समेत गर्ने गरेको छ ।

    बिपीएसले हाल बाल विकास कक्षादेखि ९ कक्षासम्म नि:शुल्क विद्यार्थी भर्ना लिइरहेको विद्यालयका प्रतिनिधि अखिल पटेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑