• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जीतपुरसिमरा गोल्डकप चैत २४ देखि

  • वीरगंज संजाल
  • १९ चैत्र २०८०, सोमबार १६:३७
  • १४४१

    वीरगंज | जगदम्बा स्टील जीतपुरसिमरा गोल्डकप यही चैत २४ गतेदेखि सञ्चालन हुने भएको छ । नवजनजागृति युवा क्लबले आइतवार पत्रकार सम्मेलन गरी जगदम्बा स्टील जीतपुरसिमरा गोल्डकपको १४औं संस्करण चैत २४ देखि शुरू हुने जानकारी गराएको छ । क्लबका अध्यक्ष्F रामचन्द्र लामाले जीतपुरसिमरा उपमहानगर अन्तर्गत सिमरा रङ्गशालामा चैत २४ गदेदेखि प्रतियोगिता आयोजना गर्ने र वैशाख ३ गते समापन हुने बताए । उनले यसपटकको प्रतियोगितामा गत वर्षको विजेता चर्च ब्वाइज युनाइटेडसहित त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब र मच्छिन्द्र क्लब गरी ‘ए’ डिभिजनका पाँचवटा टीम सहभागी हुने जानकारी दिए ।

    यसैगरी, प्रतियोगितामा सशस्त्र प्रहरीको विभागीय क्लब एपिएफ, मकवानपुर–११ हेटौंडा, वीरगंज युनाइटेड क्लब, सिराहाको सहलेश युवा क्लब र आयोजक नवजनजागृति युवा क्लबसहित १० वटा टीमको सहभागी हुने अध्यक्ष लामाले जानकारी गराए । प्रतियोगिताका विजेतालाई १० लाख नगद तथा उपविजेतालाई पाँच लाख नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने उनले बताए । यसैगरी, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने र विधागत पुरस्कारतर्पm सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५/२५ हजार तथा स्थानीय उदीयमान खेलाडीलाई १५ हजार नगदबाट पुरस्कृत गर्ने योजना रहेको जानकारी गराए ।

    अध्यक्ष लामाले खेल अवधिभर दैनिक ‘म्यान अफ दी म्याच’ घोषित हुने खेलाडीलाई १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको बताए । जगदम्बा स्टील जीतपुरसिमरा गोल्डकप पछिल्लो समयदेखि रात्रिकालीन सञ्चालन हुँदै आएको छ । प्रतियोगिताको आकर्षण बढाउन गत वर्षदेखि खाना महोत्सवको पनि आयोजना गरिएको र यस वर्ष पनि सो कार्यलाई निरन्तरता दिइने अध्यक्ष्F लामाले बताए । होटल तथा पर्यटन व्यवसायी सङ्घ, बाराको सहकार्यमा गत वर्षदेखि खाना महोत्सवको आयोजना गरिएको उनले बताए । प्रतियोगितामा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई निश्शुल्क आरक्षित सिट र विद्यार्थीका लागि टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष्F लामाले जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑