आज:
  • होमपेज / देश

    सवारी चालकहरुले पालन गर्नु पर्ने १९ नियम, पालना नगरे कारवाही

  • वीरगंज संजाल
  • २१ पुष २०७६, सोमबार १५:१५
  • ५०७१

    काठमाडौं | सार्वजनिक सवारी साधन चलाउँदा अरुलाई बाधा पुग्ने गरी ठूला आवाजमा म्युजिक घन्काइराख्नु भएको छ ? तपाइले गुडाइराख्नुभएको सवारीसाधन फोहोर त छैन नि ?

    यस्ता समास्याको समाधानको लागि महानगरीय ट्रापिक प्रहरी महाशाखाले अनुगमन गरिरहेको छ । सार्वजनिक सवारी साधनमा हुने समस्या तथा गुनासोलाई मध्यनजर गर्दै महाशाखाले निरन्तर अनुगमनका लागि १९ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ ।

    यस विषयमा सोमवार महाशाखाका प्रहरी अधिकृत, नेपाल यातायात राष्ट्रिय महासंघका प्रतिनिधिहरु, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा सञ्चालित यात्रुबाहक सार्वजनिक सवारी साधनसँग सम्बन्धीत विभिन्न कम्पनीका प्रतिनिधिहरुबीच छलफल भएको थियो ।

    छलफलले १९ बुँदे निर्णय सार्वजनिक गरेको र यसलाई ७ दिनभित्र कार्यान्वयन गर्ने महाशाखाले जनाएको छ । १९ बुँदे कार्यान्वय भए–नभएको अनुगमन गर्नका लागि महाशाखाका प्रहरी उपरीक्षक राजकुमार वैदवारको संयोजकत्वमा यातयात व्यवसायी, मजदुर, कम्पनीका प्रतिनिधिहरु समेत गरी ८ सदस्यीय अनुगम समिति गठन गरेको छ ।

    महाखाशाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले गत बिहीवार भाडाका सार्वजनिक सवारी साधनहरुमा अनुगमन समेत गरेका थिए । अनुगमनका क्रममा देखिएका समस्यालाई समाधान गर्नका लागि यस्तो व्यवस्था ल्याइएको उनले बताए ।

    यस्ता छन् प्रतिवद्धताहरु :

    १. तोकिएको भाडादर मात्रा लिने ।
    २. ढोका खुला गरी नचलाउने ।
    ३. झ्यालको अवस्था ठिक राख्ने ।
    ४. सिटको अवस्था ठिक राख्ने ।
    ५. आरक्षण सिटको पालना गर्ने ।
    ६. गाडीको रंगरोगन दुरुस्त राख्ने ।
    ७. क्षमताभन्दा बढी यात्रु नबोक्ने ।
    ८. चालक र सहचालकले यात्रुलाई राम्रो व्यवहार गर्ने ।
    ९. तीव्र गतिमा सवारी नचलाउने ।
    १०. चालकले यात्रुसँग अनावश्यक गफ नगर्ने ।
    ११. चालकले मोवाइल फोन प्रयोग नगर्ने ।
    १२. नियमित सवारीसाधनको सरसफाइ गर्ने ।
    १३. अरुलाई बाधा पुग्ने गरी ठूला आवाजमा म्युजिक नबजाउने ।
    १४. सवारी साधनमा स्टिकर तथा झल्लर नलगाउने ।
    १५. सवारी साधनको अवस्था ठीक राखी चलाउने ।
    १६. सवारी चालकले जुत्ता लगाएर मात्र सवारी चलाउने ।
    १७. तोकिएको स्थानमा मात्र यात्रु झार्ने र चढाउने गर्ने ।
    १८. प्रयोजनको विपरीत सवारी प्रयोग नगर्ने ।
    १९. चालक–सहचालक भद्र तथा सोभनिय हुनुपर्ने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑