• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इन्स्टाग्रामलाई टक्कर दिंदै बिल गेट्सको कम्पनी, ल्याउँदै नयाँ फिचर

  • वीरगंज संजाल
  • १८ चैत्र २०८०, आईतवार १२:१७
  • १६२९

    वीरगंज | माइक्रोसफ्टको स्वामित्वमा रहेको सोसल मिडिया प्लाटर्फम लिंक्डइनले नयाँ भिडियो फिड फिचर ल्याउने तयारी गरेको छ । त्यस अन्तरगत लिंक्डइनमा पनि टिकटककै जस्तै सर्ट भिडियो फिडको अप्सन पनि उपलब्ध हुनेछ ।

    लिंक्डइनमा थपिने सर्ट भिडियो फिचरमा प्रयोगकर्ताले विभिन्न सुविधा प्राप्त गर्नेछन् जो अन्य भिडियो एपभन्दा निकै फरक हुनेछन् ।

    लिंक्डइनको उक्त फिचरमा तपाईंले करिअर तथा प्रोफेसनल शीर्षकलाई निकै सजिलोसँग सेट गर्न सक्नुहुनेछ । कम्पनीले अहिले उक्त इनोभेटिभ भिडियो फिचरको परीक्षण गरिरहेको छ र निश्चित प्रयोगकर्ताका लागि मात्रै उपलब्ध गराएको छ ।

    यो फिचरले प्रयोगकर्तालाई आफ्नो क्षमता तथा रुचि अनुसारको रोजगारी प्राप्त गर्नमा निकै सहज हुने दाबी कम्पनीको छ। यदि योजना अनुसार सर्ट भिडियो फिचर थप भएमा लिंक्डइन पनि अन्य लोकप्रिय एपहरुकै सूचीमा सामेल हुनेछ ।

    इन्स्टाग्राम, युट्युब, स्नापच्याट तथा नेटफि्लक्समा पनि यस्तै फिचरहरु उपलब्ध छन् । सर्ट भिडियो प्लाटर्फम टिकटकको सफलतापश्चात् अन्य भिडियो एपहरुले पनि त्यस्तै फिचर ल्याएका हुन् र लिंक्डइनले पनि त्यसको सिको गर्न थालेको छ ।

    यसले लिंक्डइन प्रयोगकर्ताको आधारलाई फराकिलो पार्ने र मनोरञ्जनका लागि समेत लिंक्डइन प्रयोग गर्नेहरुको संख्या बढ्नेछ। यसको टक्कर खासगरी इन्स्टाग्रामसँग हुने अपेक्षा गरिएको छ ।

    पछिल्लो समयमा भिडियो सामग्री जोकोहीको पनि पहिलो रोजाइ बनिरहेको छ । व्यवसायिक व्यक्ति तथा विज्ञहरुले पनि यसको सहारा लिइरहेका छन् । त्यसमा तपाईंले करिअरमा बढोत्तरी गर्नेदेखि व्यवसायिक सीप सिक्नेलगायतका हरेक जानकारी हासिल गर्न सक्नुहुन्छ।

    लिंक्डइनले ल्याउन थालेको नयाँ भिडियो फिडको सहयोगमा प्रयोगकर्ताले आफूले चाहेको कुरामा अनलाइनमा सल्लाह लिन सक्दछन् । त्यही नै करिअरमा वृद्धि विकास, जागिर खोज्ने तथा व्यवसायिक सीपका बारेमा पनि सिक्ने सकिने बताइएको ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑