• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिरहाका शिक्षा इकाइ प्रमुख यादव जिल्ला छाडेर फरार

  • वीरगंज संजाल
  • ९ चैत्र २०८०, शुक्रबार १३:४५
  • १८०१

    वीरगंज | आउँदो चैत्त १५ गतेदेखि सुरु हुन लागेको एसईई परीक्षाको लागि सिरहामा केन्द्र निर्धारणमा बलजफ्ती गरेर सिरहाका शिक्षा इकाइ प्रमुख फरार भएको आरोप लगाइएको छ ।

    शिक्षा, विकास तथा समन्वय इकालई सिरहाका प्रमुख शशि कुमार यादवले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को केन्द्र आर्थिक प्रभावका भरमा निर्धारण गरेको भन्दै शिक्षक संघ संगठनहरुले आपत्ति जनाएपछि जिल्ला छाडेर भागेको बताईएको छ ।

    इकालई प्रमुख यादवले आर्थिक प्रभाव र नाता तथा कृपावादमा पुराना केन्द्रहरु खारेजी गर्ने र नयाँ केन्द्रहरु सृजना गरेको भन्दै शिक्षक संग संगठनहरुले आपत्ति जनाएको हो।

    रकम लिएर परीक्षा केन्द्र सार्ने, नयाँ थप्ने र पुरानोलाई क्यान्सिल गरेको भन्दै जिल्लामा विरोध हुन थालेपछि उनी जिल्ला छोडेर भागेको आरोप सँगठनहरुले लगाएको हो ।

    बुधबार शिक्षक संघ संगठनका एक टोली नै पुगेर प्रमुख जिल्ला अधिकारीलाई पुराना परीक्षा केन्द्रहरु स्थापना गर्नु पर्ने वा इकाई प्रमुख सरुवा गर्नुपर्ने माँग राखेका थिए।

    यादबले आफूले भनेको नमान्ने र भनेजस्तो आर्थिक लेनदेनमा सहभागी नभएको विद्यालयहरुको सेन्टर नै काटीदिएको छ। सिरहाको धनगढीनगरपालिका वडा नम्बर १२ को सत्यभामा डोटेल माध्यमिक विद्यालय विष्णुपुरकट्टी भवानीपुर माध्यमिक विद्यालय, गोलबजार ३ स्थित सरस्वती माध्यमिक विद्यालय, कर्जन्हा नपा २ स्थित फूलकुमारी माध्यमिक विद्यालयसहितका पुराना परीक्षाकेन्द्रहरु खारेज गरेको छ।

    विष्णुपुरकट्टी माविमा एक जना शिक्षक भर्ना प्रकृयामा आफूले भनेको मान्छे नगराखेका झोकमा सेन्टर खारेज गरेको स्रोतले जनाएको छ। त्यसैगरी, सरस्वती माविमा पनि त्यहि शिक्षक न्यूक्ति प्रकृयामा सरिक एक शिक्षकले भर्ना प्रकृयामा सहयोग नगरेकाले परीक्षा केन्द्र नै क्यान्सिल गरिदिएको स्रोतको दावी छ।

    यता, फूलकुमारी माध्यमिक विद्यालयमा आफ्ना नजीकका व्यक्तिलाई पव्रधानाध्यापक बनाउने चक्करमा वर्तमान प्रधानाध्यापक भानुभक्त गौतमलाई जानकारी नै नदिई अन्यत्र पठाएको विवाद सृजना भएको थियो। विनाकारण इकाई प्रमुख यादवले गौतमको ग्रेड कट्टासमेत गरेको बताइएको छ। यस सम्वन्मा प्रअ गौतम न्यायलयसम्म पुगेका छन्।  त्यसैको झोकमा यादवले यहाँको पनि सेन्टर खारेज गरेको आरोप सँगठनहरुले लगाएको हो ।

    सारिएका सेन्टरहरु पनि व्यक्तिगत विवादका कारण रिसिवी साध्ने र आर्थिक लेनदेनमा सहभागी नभएका कारण गरिएको भन्ने दावी गरिएको छ ।

    आर्थिक लेनदेन गरेरै निजी विद्यालयहरुलाई समेत सेन्टर दिने र खारेज गर्ने गरेको निजी विद्यालयका एक संस्थापकले बताए।

    उनले आफ्नो मामा प्रधानाध्यापक रहेको गमहडिया फूलबरीया मा.वि. मा नयाँ परीक्षा केन्द्र कायम गरेको छ। आर्थिक चलखेलकै कारढा संस्था गत र सामामुदायिक विद्यालयगरी आधादर्जनभन्दाबढी नयाँ परीक्षा केन्द्र कायम गरेको छ।

    भनेको जस्तो आर्थिक चलखेलमा सहभागी नहुने विद्यालयलाई अपायक पर्ने परीक्षा केन्द्रमा पठाउने र रकम असुलेर निजी विद्यालयहरुले चाहेको ठाउँमा पठाउने गरेको स्रोतले जनाएको छ।

    इकाई प्रमुख यादवलाई फोन सम्पर्क गर्दा आफूमागि लागेको सवै आरोपहरु झुठा भएको बताए। लगतै उनले आफ्नो सरुवा भईसकेको भन्दै बाँकी कुरा निमित्तसँग बुझ्नुहोला भने। यति भन्न नभ्याउँदै म अहिले बाहिर छु बाँकी कुरा पछि गरौंला भन्दै फोन काटे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑