• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १५ वर्षीय बालिकालाई प्रलोभनमा पारेर भारत लैजाने पर्साका युवक पक्राउ

  • वीरगंज संजाल
  • ८ चैत्र २०८०, बिहीबार १२:२१
  • १४८५

    वीरगञ्ज । विभिन्न प्रलोभनमा पारेर १५ वर्षीय बालिकालाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा एक युवकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

    नेपालबाट भारततर्फ बालिकालाई लिएर जाँदै गरेको गोप्य सूचनाको आधारमा मानव बेचबिखन विरुद्धको इकाइ क्षेत्र मुख्यालय बेतिया कार्यालयको ४७ औँ कोर, सशस्त्र सीमा बल रक्सौलको सयुँक्त टोलीले पर्साका मोहम्मद इम्तियाज मियालाई पक्राउ गरेको हो ।

    भारतीय सिमा सुरक्षा बल ४७ मुख्यालयका प्रहरी निरीक्षक (ईन्सपेक्टर) मनोज शर्माकाअनुसार पक्राउ परेका मिया पर्सा जिल्लाको रतनपुर घोराईका बासिन्दा हुन् । मियाँका श्रीमती र तीन छोराछोरी छन् ।

    मजदुरीका लागि बालिकाको गाउँमा पुगेको मियाँले प्रहरीसँग बयान दिएका छन् । बयानअनुसार बालिकासँगको सम्बन्ध प्रगाढ भएपछि मियाँले विवाह गरेका हुन् । सुरुमा बिरेन्द्र नाम बताएपनि प्रेममा परेपछि आफ्नो वास्तविक नाम मोहम्मद इम्तियाज मियाँ बताएको बालिकाले बताइन् ।

    अपरिचित मजदुरले प्रलोभनमा पारेर आफ्नो छोरीलाई लिएर गएको बालिकाका अभिभावकको भनाई छ । नेपाल प्रहरीमा बालिकाका अभिभावकले किटानी जाहेरी पनि दिएका छन् ।
    छोरी फर्किने आश मारीसकेका अभिभावकले रक्सौलमा उद्धार गरिएको खबर पाएपछि आश्चर्य भएका थिए ।

    बलिकासहित पक्राउ परेका मियाँलाई भारतीय सुरक्षाकर्मीले इनर्वा प्रहरी चौकी वीरगञ्जको जिम्मा लगाएको छ । ईनर्वा प्रहरी चौकीका इन्चार्ज तेजप्रताप सिंहले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा बुझाइएको यात्रा डेलीलाई बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑