• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कक्षा ११ र १२ सञ्चालन गर्न उठाइएको रकम हिनामिना, वडाध्यक्षविरुद्ध अख्तियारमा उजुरी

  • वीरगंज संजाल
  • ७ चैत्र २०८०, बुधबार १२:५०
  • ९९७

    वीरगंज । नुवाकोटको तारकेश्वर गाउँपालिकाका वडा नम्बर १ स्थित दाङसिङ माध्यमिक विद्यालयमा कक्षा ११ र १२ सञ्चालनका लागि उठाइएको रकम हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

    २०७५ फागुन २६ मा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले कक्षा ११ र १२ सञ्चालन गर्न चक्रबहादुर तामाङको अध्यक्षतामा आर्थिक सङ्कलन उपसमिति बनाउने निर्णय गरेको थियो । तामाङ हाल सोही वडामा गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रहेका छन् ।

    लन भए पनि हिनामिना गरिएको उजुरीमा उल्लेख छ । सङ्कलन अभियान अन्तरगत नै स्थानीय भूपेन तामाङको फेसबुकमार्फत सार्वजनिक गरिएको विवरणमा समेत २ लाख ९० हजार १९६ रुपैयाँ रकम सङ्कलन भएको उल्लेख गरिएको छ, तर उक्त रकम विद्यालयको हिसाब दाखिला खातामा उजुरी दर्ता गर्ने मितिसम्म जम्मा भएको नदेखिएको उल्लेख छ ।

    उपसमितिमा आबद्ध सदस्यहरूलाई सोधखोज गर्दा सङ्कलित सम्पूर्ण रकम सहयोग सङ्कलन उपसमितिका अध्यक्ष चक्रबहादुर तामाङले नै बुझी लिई गएको तर हालसम्म उक्त रकम विद्यालय खातामा दाखिला नगरेको सुन्दा अचम्मित भएको जवाफ आएपछि विद्यालयमा बुझ्दा हालसम्म रसिदको अर्धकट्टी पनि विद्यालयमा नबुझाएको र उक्त रकम विद्यालयको खातामा दाखिला नगरी निज चक्रबहादुर चन्दले नै हिनामिना गरेको बुझिएकाले सो सम्बन्धमा आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाही गरिदिनुहुन अनुरोध गर्दछु’, उजुरीकर्ताले अख्तियारमा दिएको निवेदनमा भनिएको छ ।

    यसबारे उजुरी परेपछि अख्तियारले चासो दिँदै तारकेश्वर गाउँपालिकालाई पत्र काटेर यस सम्बन्धमा रायसहितको प्रतिवेदन माग गरेको छ । आयोगकी अनुसन्धान अधिकृत विनीता दाहालको हस्ताक्षरमा प्रेषित पत्रमा उजुरीको सम्बन्धमा छानबिन गरी स्पष्ट रायसहितको प्रतिवेदन उपलब्ध गराउन भनिएको छ ।

    सोहीअनुसार गाउँपालिकाले दाङसिङ माध्यमिक विद्याललाई पनि फागुन १४ मा पत्राचार गर्दै माग भएअनुसारको सम्पूर्ण रायसहितको कागजातहरूको प्रमाणित प्रतिलिपी आयोगलाई उपलब्ध गराइदिन भनिएको छ । गत माघ ३ गते नै सी–०४२९२१ उजुरी दर्ता भएकामा आयोगले पालिकालाई माघ १७ मा पत्र काटेको थियो ।

    वडाध्यक्ष तामाङले विद्यालयमा कक्षा ११ र १२ चलाउनका लागि उपसमिति बनाएर रकम सङ्कलन गरिएको साँचो भए पनि कक्षा ११ र १२ सञ्चालन नै नभएपछि त्यसतिबेला सबैको सल्लाहअनुसार रकम हस्तान्तरण नगरिएको दाबी गरे । ‘कक्षा ११ र १२ चलाउने निश्चित भएपछि रकम दिने कुरा त्यतिबेला भएको हो’, उनले भने, ‘तर, विद्यालयले स्वीकृति नै पाएनछ र सबै पैसा पनि उठेन ।’ उनले रकम कुनै हिनामिना नभएको दाबी गर्दै स्कुलको पैसा छुट्टै जम्मा गरेर राखिएको र विद्यालयले पनि चासो नदिँदा भुक्तानीमा ढिलाइ भएको बताए ।

    उनले अहिले उठेको सबै रकम विद्यालयको खातामा जम्मा गरिसकिएको र सोहीअनुसार अख्तियारलाई रायसहितको प्रतिवेदन पठाइएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑