• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको नेशनल एकेडेमीमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण सम्पन्न

  • वीरगंज संजाल
  • ६ चैत्र २०८०, मंगलवार १६:३८
  • १११७

    वीरगञ्ज । वीरगञ्जको नेशनल एकेडेमीमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । नेपाल बैंक लिमिटेडको आदर्शनगर शाखा र माईस्थान शाखाको संयुक्त आयोजनामा कक्षा १२ का विद्यार्थीहरुलाई लक्षित गर्दै वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको हो । नेशनल एकेडेमीका संस्थापक अध्यक्ष केदार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा १२ मा अध्ययनरत १५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    अभिमुखीकरणले विद्यार्थीहरुको लागि वित्तीय साक्षरतासँगै वित्तीय निर्णय गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्न सहयोगी सावित हने एकेडेमीको दाबी छ । बजेट, बचत, लगानी, ऋण व्यवस्थापन, वित्तीय उत्पादन लगायतका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो । यसबाहेक, वित्तीय साक्षरता कार्यक्रमहरूले वित्तीय उत्तरदायित्व र स्वतन्त्रताको भावना विकास गर्ने कलेजको विश्वास छ ।

    कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक तथा नेशनल एकेडेमी क्याम्पसका संस्थापक इन्दु शेखर मिश्रा, नेपाल बैंक लिमिटेड मधेश प्रदेशका प्रमुख प्रदिप कुमार पाठक, आदर्शनगर शाखा निमित्त प्रमुख प्रतिक्षा सिंह, नेपाल बैंक लिमिटेड माईस्थान शाखाका प्रमुख अमित नारायण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा नेशनल एकेडेमी क्याम्पसका बलराम श्रेष्ठ, उज्ज्वल अर्याल, नेपाल बैंक लिमिटेडका कर्मचारी राकेश चौरसिया, नेशनल एकेडेमी क्याम्पसका अर्थशास्त्र विषयको प्राध्यापक महेन्द्र गुप्ता तथा नेपाल बैंक लिमिटेडका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑