• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल वीरगन्ज महानगरको दोस्रो अधिवेशन सम्पन्न

  • वीरगंज संजाल
  • ३ चैत्र २०८०, शनिबार २२:०६
  • ११७७

    वीरगन्ज । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बिरगन्ज महानगर कमिटीको दोस्रो अधिवेशन बाट सर्वसम्मतीबाट पिन्की गुप्ताको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा सुमन अधिकारी , सचिवमा सुनिता मानन्धर , सहसचिवमा अल्का प्रधान , कोषाध्यक्षमा रानी यादव , सहकोषाध्यक्षमा किरण वर्मा , सदस्यहरुमा निसा अधिकारी , रन्जु गुप्ता , बिभा कर्ण , श्रेया सरार्फ , रिमा साह , पुनिता ठाकुर र सुशीला सहनी चयन भएका छन ।

    बिरगन्जको रानिघाट स्थित शिव पार्वती धर्मशालामा शनिबार राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल बिरगन्ज नगर कमिटीका अध्यक्ष ओम कुमारी शर्माको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष अन्जु गुरुङले पानसमा दिप प्रज्वलित गरि उद्घाटन गर्नु भएको थियो ।
    उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रिय अध्यक्ष गुरुङले पहिले पहिले यस पेशालाई हेर्ने दृस्टिकोण र आज यसलाई हेर्ने दृस्टिकोणमा जमिन र आसमानको फरक भएको र यस पेसालाई सुरक्षित र मर्यादित रोजगारि बनाउन सबै सौन्दर्यकर्मी एक हुनु आवस्यक रहेर आफ्नो अधिकारको लागि गाँस , बास र कपासको लागि शिक्षा , स्वास्थ्य र सुरक्षित रोजगारको लागि सरकार सङ्ग लडने समेत बताउद्सि नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाइ सपथ ग्रहण गराउदै बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेका थिए ।

    सो अधिवेशनमा संगठनका बार्षिक प्रतिवेदन सचिव पिन्की गुप्ताले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुनिता मानन्धरले प्रस्तुत गर्नु भएको मा सो प्रतिवेदनहरु सर्वसम्मतले ताली बजाएर पास गरेका थिए ।

    सो कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्रिय सदस्य एवं मधेस प्रदेश ईन्चार्ज सुमित्रा सापकोटा , मधेस प्रदेश सदस्य सुमित्रा पान्डे, जिफन्ट मधेस प्रदेश सदस्य तथा ईन्चार्ज बिना पराजुली , नेपाल घरेलुु तथा साना उद्योग महासंघ जिल्ला अध्यक्ष हिरालाल साह कानु , आजाद ईन्टरप्राईजेजका प्रोप्राईटर सहजाद आलम , उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्सा जिल्ला उपाध्यक्ष अजित भुजेल , फोनिजका केन्द्रिय सदस्य जगत राई , अन्कुश दैनिकका संतोषमान रन्जितकार , मधेसको तेस्रो आँखा दैनिक तथा त्रिनेत्र पोस्ट साप्ताहिकका प्रकाशक मुनेश लायो मगर , सुनिल श्रेष्ठ , कुसुम लाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
    स्वागतमन्तव्य उपाध्यक्ष सुमन अधिकारीले र कार्यक्रम सन्चालन सचिव पिंकि गुप्ताले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑