• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा एक महिनादेखि आतंक मच्चाएकाे बाघ नियन्त्रणमा

  • वीरगंज संजाल
  • १ चैत्र २०८०, बिहीबार २१:०४
  • १४०९

    वीरगन्ज | पर्साकाे ग्रामीण भेगमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएकाेमध्येकाे एउटा बाघलाई नियन्त्रणमा लिइएको छ। तीनवटा हात्ती सहित विगत १० दिन देखि खटिएको पर्सा र चितवन राष्ट्रिय निकुञ्जकाे प्राविधिक टाेलीले बिहीबार दिउँसो भाले पाटे बाघलाई डाट हानेर बेहाेश पारी नियन्त्रणमा लिएको हाे।

    दुवै निकुञ्जका प्राविधिक र डिभिजन वन कार्यालय पर्साकाे संयुक्त टाेलीले सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर २ स्थित उखुबारीबाट उक्त बाघलाई डाट हानेर लठ्याएर नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय रंगपुरका प्रमुख कपिलदेव यादवले जानकारी दिए।

    एउटा भाले र एउटा पाेथी बाघले पर्साकाे सखुवा प्रसाैनी र पटेर्वा सुगाैली गाँउपालिकाका विभिन्न गाँउमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएकाे थियाे ।बाघकाे आक्रमणबाट एक जनाकाे मृत्युु भएकाे थियाे भने एक जना घाइतेपनि भएको थियाे ।राष्ट्रिय वन क्षेत्र नजिकका ती गाँउमा उक्त बाघले दर्जनाैं चाैपायापनि मारेकाे थियाे ।

    डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त प्रसाद साहका अनुसार, उक्त बाघलाई नियन्त्रणमा लिन दुवै निकुञ्जका १० जना प्राविधिक र वन कार्यालयका ५ जना गरी १५ जनाको टोली तीन वटा हात्तीका साथ विगत १० दिनदेखि खटिएपनि सफलता पाउन सकेकाे थिएन ।बाघ लुकेर बसेक सम्भावित स्थानहरुमा उक्त टाेलीले सिसिटिभी क्यामेरापनि जडान गरेको थियाे।

    ती दुवै बाघ उखु र मकैबारीमा लुक्दै ठाउँ सर्दै हिडेका कारण १० दिनसम्म निकुञ्जको टाेलीले फेला नै पार्न सकेकाे थिएन।तर बुधबार राति सिसिटिभी क्यामेरामा रेकर्ड भएकाे फुटेजका आधारमा बिहीबार दिउँसो सखुवा प्रसाैनी २ काे उखुबारीमा दुईमध्ये एउटा बाघ लुकेर बसेकाे अवस्थामा फेलापरेपछि डाट हानेर बेहाेश पारी उक्त १८ महिनाकाे भाले बाघलाई नियन्त्रणमा लिन सफल भएकाे यादवले बताए ।अर्को पाेथी बाघ भने अझै फेला पर्न नसकेको उनले बताए ।

    बिहीबार दिउँसो नियन्त्रणमा लिएको बाघलाई खाेरमा राखेर गाडीमा लाेड गरि चितवन राष्ट्रिय निकुञ्जको टाेलीले लिएर गएकाे यादवले बताए ।

    बाघ नियन्त्रणका लागि १० दिन लगातार खटिएको निकुञ्ज र वन कार्यालयकाे टाेलीकाे व्यवस्थापन सखुवा प्रसाैनी गाँउपालिका कार्यालयले गरेकाे गाँउपालिका अध्यक्ष यशवन्त यादवले जानकारी दिए।यसमा सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महत्ताे थारुकाेपनि सहयाेग रहेकाे उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑