राजन कुमार बानिया पर्साको पोखरिया नगरपालिकाको नगर उपप्रमुख स्तरिय योजना अन्तर्गत सामुदायिक बिधालय का शिक्षक,शिक्षिका बालबिकास,र कर्मचारी हरु सम्मान कार्यक्रम पोखरिया को शिवमन्दिर को सभा हल मा भएको छ।पोखरिया नगरपालिका ले अायोजना गरेको २५ वटा सामुदायिक बिद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारि गरि २सय ४० जना लाई एक कार्यक्रम का बिच सम्मानित गरिएको छ।
कार्यक्रममा अध्यक्ष्ाता गर्हन गर्नु भएका पोखरिया नगरपालिका का मेयर प्रदुमन प्रसाद चौहान, पानस मा बती बालेर उदघटान गर्नु भएको थियो। पोखरिया नगरपालिका अन्तर्गत रहेका सामुदायिक बिधालय का शिक्षक,शिक्षिका तथा कर्मचारी हरु प्रमाणपत्र , गमछा ,बैग दिएर ,सम्मानित गरेका छन।सम्मानित कार्यक्रम लाई संबोधन गर्दै मेयर चौहान ले भने शिक्षक हरु लाई भगवान को दर्जा दिनु भएको थियो।
बालबालिका हरु अामा बुवा पछी शिक्षक हरु गुरु र भगवान रहेको बताए। शिक्षक हरु ले चाहे भनी बालबालिका हरु लाई शिक्षा दिएर उज्यालो दिन सक्छ, चाहे भनी अन्धयारो पनि दिन सक्छ। त्यसै कारण शिक्षक हरु ले बालबालिका हरु लाई भगवान भएर उज्यालो दिन्छ। पोखरिया नगरपालिका सामुदायिक बिधालय का शिक्षा मा सुधार भएको छ। यो सबै तपाईं हरु मेहनत र लगनसिलता हो। यो भन्दा बढि यस्तै सुधार भएर जाअोस शिक्षक हरु लाई बधाई समेत दिनु भएको हो।सम्मानित कार्यक्रम सम्मानित गर्दै नगर उपप्रमुख रूबी ठाकुर ले भनिन बिधार्थी हरु को भबिष्य शिक्षक हरु को हाथ मा हुन्छ।शिक्षक हरु को मेहनत र ईमानदारीता का कारण पोखरिया मा शिक्षा सुधर भएको ले नगरपालिका शिक्षक,शिक्षिका र कर्मचारी हरु उच्च मनोवल बढाउन लाई सम्मानित गरिए को छ। अाउने दिन मा यो भन्दा राम्रो शिक्षक र बिधार्थी हरु हक हित मा कार्यक्रम लिएर अाउने नगर उपप्रमुख ठाकुर ले बताईन।कार्यक्रम प्रमुख प्रसाशकिय अजय श्रीवास्तव, वडा अध्यक्ष लक्षमण साह,नौसाद अालम,किशोरी साह, नेकपा एमाले का नगर अध्यक्ष बिन्धयाचल ठाकुर,नेपाल शिक्षक संग सचिव बिनोद गिरी, शिक्षा शाखा प्रमुख बिजय झा, शिक्षा शाखा सहायक बिनोद चौहान, शिक्षक दिपक ठाकुर, प्रअ अोमप्रकास रौनियार , प्रअ प्रबत ठाकुर, पारस ठाकुर , सबै बिद्यालयको शिक्षक, शिक्षिका तथा कर्मचारी ,जनप्रतिनिधि संचारकर्मी, लगायतको उपस्तिथि रहेको थियो।