बारा । सिकेन्द्र साह । बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिकाकाे वाडा नम्बर दुईकाे खजानि स्थितीमा रहेको अधुरो भवनमा ओम शान्ति आश्रममा प्रवचन र सतसङकाे कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ओम शान्ति प्रबर्चन संचालिका निर्माला बहिनीले बताउँदैछिन्।
अध्यात्मिक जीवनमा दुःख-कष्ट नरहेकाेले गर्दा आजकाे युगमा अध्यात्मसंग जुड्न अति आवश्यकता रहेको छ। बिगतकाे समयदेखि ॐम शान्ति हाल अधुरो रहेकोले सत्सङ गर्न र बस्न बाध्य रहेको छ भने समेत बताउनु भएको थियो।
कार्यक्रमकाे प्रमुख अतिथि नगर प्रमुख किशोरी जयसवालले बताउँदैहिन्। बिगतकाे समयमा नगरपालिकाकाे कार्य थप रहेकाले आफ्नाे सोचअनुसार काम नभएकाेले आफै दुखी छन्। “अब पालिकाकाे कार्य गति मा हानिनेछ।” उनले भनिन्।
दुई महिना भित्रै सिम्रौनगढ स्थित ओम शान्ति आश्रममा दश लाखकाे लगानीमा अधुरो भवन निर्माण भइरहेको छ। तथा बाँकी कार्य समयअनुकूल गरिनेछ भने नगर प्रमुखले बताएकाे छ।