• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली विद्यार्थीलाई नयाँदिल्ली स्थित मानवरचनाले छात्रवृत्ति कोटामा अध्यापन गराउने

  • वीरगंज संजाल
  • २० फाल्गुन २०८०, आईतवार १२:४६
  • ९७३

    वीरगंज । नेपाली विद्यार्थीलाई भारतको नयाँदिल्ली स्थित मानव रचना इन्टरनेशनल इन्स्टिच्युट अफ रिसर्च एन्ड स्टडिजले छात्रवृत्ति कोटामा अध्यापन गराउने घोषणा गरेको छ।

    शुक्रबार काठमाडौँमा मानव रचनाले इन्फोसेसन कार्यक्रमको आयोजना गर्दै नेपाली विद्यार्थीलाई ५० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने र सहुलियत शुल्कमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने घोषणा गरेको हो।

    कार्यक्रममा बोल्दै मानव रचनाकी मार्केटिङ डेपुटी जनरल म्यानेजर अञ्जली बालाचन्दरनले मानव रचना गुणस्तरीय शिक्षामा प्रतिवद्ध रहेको र यसले नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गर्ने बताइन्।

    उनले भनिन्, ‘मानव रचना गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई अध्ययन पश्चात रोजगारीको अवसर सृजना गर्न पनि तत्पर छ। विद्यार्थीले यहाँ अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन्।

    विद्यार्थीलाई उद्यमशील हुने ढंगबाट विश्वविद्यालयले अध्यापन गराउँछ।’

    यसलाई नेपालमा विगत १३ वर्ष देखि भारतीय शिक्षा प्रवर्द्धनमा केन्द्रित अनुवनि र दक्ष शैक्षिक परामर्शदाताहरू संलग्न भएको संस्था इन्डो ग्लोबल फाउन्डेसनले बजार प्रवर्द्धनसँगै शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।

    फाउन्डेसनका प्रवन्ध निर्देशक सुदन चौहानले मानव रचना गुणस्तरीय शिक्षा प्रदान गर्न कटिवद्ध रहेको र त्यहाँ अध्ययन गरेका विद्यार्थीले गरेको प्रदर्शनबाट आफू सन्तुष्ट भएको बताए।

    ‘विद्यार्थीले मानव रचनाबाट गुणस्तरीय शिक्षामात्रै पाएका छैनन् अध्ययन पश्चात आफ्नो क्षेत्रमा अव्वल सावित पनि गरेका छन्। यस संस्थालाई नेपाली विद्यार्थीमाझ सूचना, जानकारीसँगै परामर्श प्रदान गर्ने काम इन्डो ग्लोबलले गरेको छ’,उनले भने।

    नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा उपलब्ध गराउन छिमेकी मुलकमा रहेको मानव रचना विश्वविद्यालयसँग फाउन्डेसनले सहकार्य गरेको र यस विश्वविद्यालयबाट दुई सय भन्दा बढि नेपाली विद्यार्थीहरू लाभान्वित भइसकेको उनको भनाइ छ।

    मानव रचनाले यसपटक नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति स्वरुप ५० प्रतिशतसम्म छात्रवृत्ति उपलव्ध गराउने निर्णय गरेको र यसको भरपुर फाइदा नेपाली विद्यार्थीले उठाउन सक्ने जनाएको छ।

    मानव रचना विश्वविद्यालयका संस्थापक शिक्षाविद् डा. ओ पी भल्ला हुन्। उनले गुणस्तरीय इन्जिनियरिङ र व्यवस्थापन तर्फका जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस शिक्षण संस्थाको स्थापना गरेका हुन्।

    डिम्ड टु बी युनिभर्सिटीको रुपमा सञ्चालित यस संस्थाले इन्जिनियरिङ, व्यवस्थापन, मनोविज्ञान, अर्थशास्त्र, कम्प्युटर विज्ञान, मानविकी, शिक्षा, कानुन, आन्तरिक डिजाइन, वाणिज्य, व्यापार लगायत विभिन्न क्षेत्रहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

    यस विश्वविद्यालयमा एक सय भन्दा बढी कार्यक्रमहरूमा २० भन्दा बढी देशका विद्यार्थीहरू अध्ययनरत छन्। ३९ हजार भन्दा बढी अल्मुनाइ रहेको यस संस्थाको २५ वटा सेन्टर अफ एक्सिलेन्स र विश्वभर रहेका ९४ भन्दा बढि शैक्षिक संस्था र उद्योगहरूसँग विश्वविद्यालयले सहकार्य गरेको छ।

    मानव रचनासँग रहेको करियर डेभलप्मेन्ट सेन्टरले विद्यार्थीहरूलाई अध्ययन पश्चात रोजगारीको अवसरहरू उपलब्ध गराउन मद्धत गर्दै आएको छ। यसले रोजगार सँगै सफ्ट स्किल विकास गर्न विद्यार्थीलाई सहयोग गर्दै आएको छ।

    किताबी ज्ञान बाहेक अन्य विषयमा पनि विद्यार्थीलाई सहजिकरण गर्दै आएको यस संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र अभिभावकको प्रतिक्रियाले नै प्रत्येक वर्ष नेपाली विद्यार्थी यस संस्थामा अध्ययनका लागि जाने गरेका छन्।

    यस विश्वविद्यालयले विद्यार्थीको समग्र विकासलाई जोड दिन अतिरिक्त क्रियाकलापहरू र खेलकुद कार्यक्रमहरूको आयोजना पनि गर्ने गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑