• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बिहीबार ०९ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आमा–बुबा दुवैको मृत्यु भएपछि तीन बालबालिकाको बिचल्ली, सहयोगका लागि अपिल

  • वीरगंज संजाल
  • १७ फाल्गुन २०८०, बिहीबार १५:५६
  • १७६१

    पर्सा| पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ फरहदवामा आमा–बुवा दुबैको मृत्यु भएपछि उनिहरुका तीन नाबालिग छोराछोरी बिचल्लीमा परेका छन् । सम्पत्तिको नाममा एउटा फुसको घरमात्र रहेको र पालनपोषण गर्ने आमा–बुबा दुवैको तीन महिनाको अन्तरालमा मृत्यु भएपछि टुहुरा बनेका ती बालबालिका बिचल्लीमा परेका हुन् ।

    १७ वर्षिया महिमा कुमारी, १५ वर्षिय करिमा कुमारी र १२ वर्षिय विकास कुमारकी आमा गौरी देवीको एक सातापहिले मृत्यु भएपछि उनको काजक्रिया गर्नसमेत समस्या भएको नातामा काका पर्ने धिरेन्द्र पञ्जियारले बताए ।

    वैदेशीक रोजगारीका लागि खाडी मुलुक मलेशीया गएका ब्ुबा जितेन्द्र पञ्जियारको तीन महिनापहिले त्यहि मृत्यु भएको थियो । बुवाको सहारा गुमाएका तीन महिनापनि नबित्दै ती बालबालिकामाथि एक सातापहिले आमा गौरो देवीकोपनि जटील रोगका कारण मृत्युपछि फेरि अर्को बज्रपात पर्यो ।क्यान्सर रोगबाट थलिएकी आमा गौरो देवीकोपनि आवश्यक उपचारको अभावमा एक साता पहिले मृत्यु भयो ।

    सम्पतिको नाममा ओत लाग्ने एउटा सानो फुसको झुपडी मात्र भएका टुहुरा ती तीन बालबालिकासंग दिवंगत आमाको १३ दिनको काजक्रिया गर्ने खर्चपनि नभएको नातामा काका पर्ने धिरेन्द्र पञ्जियारले बताए ।उनले भने,‘ तीन महिनाकै अन्तरालमा आमा–बुवा दुवै गुमाएका नाबालक दुई दिदीबहिनी र एक भाई बिचल्लीमा परेका छन् । उनिहरुको पालनपोषण र शिक्षादिक्षाको जिम्मा लिने कोहि छैन ?।’

    दिवंगत आमाको १३ दिने काजक्रियाको खर्चका लागि असक्षम भएको देखिएप्छि आँफुहरुले सहयोग सार्वजनिक अपिल गरेको र त्यसबाट केहि रकम जुटेको नातामा काका पर्ने धिरेन्द्रले बताए ।उनले भने,‘ अहिलेसम्म विभिन्न दाताहरुबाट १ लाख १५ हजार रुपैयाँ नगद सहयोग संकलन भइसकेको जानकारीपनि उनले गराए ।

    यसैबिच १३ दिनको काजक्रियाका लागि वडाध्यक्ष बासु पञ्जियरले खाद्यान्न लगायतका सामान सहयोग गरेका छन् । वडाध्यक्ष पञ्जियारले चामल ६० किलो,आलु ५० किलो,प्याज ५ किलो,खानेतेल ५ लिटर र दाल ५ किलो सहयोग गरेका हुन् । टुहुरा तीन दिदीभाईका लागि सहयोग गर्न चाहने इच्छुकलाई सानीामा बैंकको खाता नम्बर ०६४०११०६०००१४९८ मा आर्थिक सहयोग गरिदिन काका धिरेन्द्रले अनुरोधपनि गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑