• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    चप्पल लगाएर गाडी चलाउन नपाइने !

  • वीरगंज संजाल
  • १८ पुष २०७६, शुक्रबार ०९:२५
  • ५५८९

    काठमाडौं । ट्रक साहित्य पढ्न थाल्दा दुर्घटना बढेको भन्दै यातायात व्यवस्था विभागले यस्ता साहित्य हटाउन निर्देशन दिएको छ ।

    यातायात व्यवस्था विभागले ट्रक साहित्यका कारण पनि सवारी दुर्घटना हुन थालेको भन्दै दुर्घटना न्युनीकरणका लागि यस्ता साहित्य तत्काल हटाउन निर्देशन दिएको हो ।

    विभागले दुर्घटना न्युनीकरण गर्न अपनाइनुपर्ने तत्कालीन उपायका रुपमा ट्रक साहित्य हटाउनुपर्ने लगायत ८ उपाय निकालेको छ ।

    ती उपायमा गाडी चालकले चप्पल लगाएर चलाउन नपाउनेदेखि क्याबिनमा सजावटका सामान तथा म्युजिक सिस्टम नराख्नेसम्मको व्यवस्था गरेको छ ।

    यस्ता सामान राखेको भए तत्काल हटाउनसमेत विभागले निर्देशन दिएको छ ।

    यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बाह्रखरीसँग भने, “विभागले पैसा नलाग्ने, सजिलै कार्यान्वयन गर्न सकिने र दुर्घटनाको प्रकृति हेर्दा कहिलेकाँही त्यस्ता कारण पनि दुर्घटना भएको देखिएको हुँदा यी उपाय अपनाइएको हो ।”

    यस्तै सार्वजनिक सवारीमा भाडादर पनि अनिवार्य टाँस्न विभागको निर्देशन छ ।

    ट्रक साहित्यले कसरी दुर्घटना बढायो र ? भन्ने बाह्रखरीको प्रश्नमा हमालले भने, “तपाईं पनि ट्रक साहित्य देखे पढ्नुहुन्छ । त्यसले तपाईंको ध्यान खिच्यो । ५ सेकेन्डमात्र स्टेरिङबाट ध्यान हटे गाडी खोलामा खसेन ।”
    त्यसैले त्यस्ता कोटेसन पनि हटाउन निर्देशन दिएका हौं ।

    सवारी साधन सञ्चालन सम्बन्धी जरुरी सूचनामा भनिएको छ, “सवारी साधनमा लेखिएको सबै किसिमको स्लोगन वा कोटेसन हटाउनुपर्नेछ ।”

    विभागको निर्देशनअनुसार अबदेखि सबै प्रकारका सवारी साधन चलाउँदा सवारी चालकले अनिवार्य जुत्ता लगाउनुपर्छ ।

    यस्तै सवारीको विन्ड सिल्डमा स्टिकर वा कुनै वस्तु टाँस्न वा झुन्ड्याउन मिल्दैन ।  यसैगरी लामो दुरीका यात्रुवाहक सवारीको ढोकामा नै यात्रु क्षमता र सवारीमा मौजुदा यात्रुको सङख्या टाँस्न अनिवार्य गरिएको छ ।

    सवारी विभागले सवारीसाधनको चालकको फोटो सहितको सवारीचालक अनुमतिपत्रको विवरण टाँस गर्नुपर्ने, लामो दुरीका सवारीमा प्रयोग गर्ने प्रयोजनार्थ रिसोलिङ गरिएको टायर अगाडिको चक्कामा राख्न नपाइने व्यवस्था गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑