• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    युवा, महिला र सीमान्तकृत वर्ग लक्षित १२ महिने फेलोसिप कार्यक्रम सकियो, के–के भयो उपलब्धी ?

  • वीरगंज संजाल
  • १४ फाल्गुन २०८०, सोमबार २१:४१
  • १६५३

    वीरगंज। युवा महिला र सीमान्तकृत वर्गका युवाहरुलाई लक्षित गरी मधेश प्रदेशमा सञ्चालित ७ महिने फेलोसिप कार्यक्रम सकिएको छ । द एसिया फाउण्डेशन मुख्य कार्यन्वन संस्था रहेको युएसएआइडी नागरिक समाज र सञ्चार (सिएसएम) कार्यक्रमको मिडिया च्यालेञ्ज फण्ड अन्र्तगत हाम्रो अभियान पर्साले मधेश प्रदेशका तीन जिल्लामा सञ्चालन गरेको १२ महिने फेलोसिप कार्यक्रम सकिएको जानकारी दिइएको छ । पर्सा, बारा र रौतहटका पत्रकारहरु फेलोसिप कार्यक्रममा सहभागी रहेको आयोजक संस्थाले जनाएको छ । हाम्रो अभियान पर्साले आज बीरगन्जमा एक कार्यक्रम गर्दै १२ महिने फेलोसिप कार्यक्रमको सञ्चालनको उद्देश्य र प्राप्त उपलब्धीबारे जानकारी दिँदै कार्यक्रम सकिएको जनाएको छ ।

    हाम्रो अभियान पर्साका प्रमुख शिवनाथ यादवले महिला, युवा तथा सीमान्तकृत समुदायका व्यक्तिहरुको क्षमता अभिवृद्धि गराइ सञ्चार क्षेत्रमा सहभागिता बढाउनु उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाए । उनले भने,‘यो उद्देश्य अनुरुप कार्यक्रमले उपलब्धी पनि प्राप्त गरेको छ, किनकी यही १२ महिनाको अवधिमा १० जना दक्ष पत्रकार उत्पादन भएका छन् । जसले ४४ वटा खोजमुलक स्टोरीसमेत तयार गरेका छन्, जुन सामग्रीले जनताको समस्या उठान गरेको छ, सम्बोधन पनि भएको छ ।’ उनका अनुसार हाम्रो अभिानमार्फत उठाइएका जनताका मुद्दाहरुको त्यस क्षेत्रका पालिकाबाट समाधान पनि भएको पाइएको छ । जुन हाम्रो लागि उपलब्धिमूलक रहयो,’उनले भने । फेलोसिप कार्यक्रममा नयाँ पुस्ताका पत्रकारहरुलाई प्राथमिकता दिइएको जनाउँदै उनले भने,‘सबैलाई हामीलाई तालिम दिइयौं, त्यहाँ कसरी खोजमूलक समाचार लेख्ने त्यो सिकायौं ।

    अनि उहाँहरुबाट ल्याइएका सामग्रीहरु विभिन्न मिडियामार्फत प्रकाशन पनि ग¥यौं, जसकारण हामीलाई आफ्नो उद्देश्यमा सफलता मिलेको हो ।’ १२ महिने फेलोसिप कार्यक्रममा सहभागी पत्रकारहरुमध्येका एक सहभागिले आफू धेरै विषयबारे जानकार भएको साइस्ता खातुन बताउँछिन् । उनी सुनाउँछिन््,‘समाचारको त कुरौ नगरौं, म मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्छु, जहाँ धेरै कुरामा धार्मिक प्रतिबन्ध छ, जसका कारण बाहिरका धेरै सवालमा हामी जानकार हुँदैनौं । पत्रकारिता त झन जटिल विषय हो त्यो जान्ने कुरै भएन तर यो कार्यक्रम पश्चात आफू दक्ष महिला पत्रकारको रुपमा खडा भएको महशुश भइरहेको छ ।’ फेलोसिप कार्यक्रम समापन भएको अवसरमा १२ महिनामा गरिएका खोजमूलक सामग्रीहरु राखी हाम्रो अभियान पर्साले समाचार संगालो नामक पुस्तक पनि विमोचन गरेको छ । विमोचित पुस्तकमा फेलोज पत्रकारुहले लेखेका समाचार राखिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सरकारका उद्योग राज्य मन्त्री रहबर अन्सारीले पत्रकारिता ऐना जस्तो नभइ पानी जस्तो हुनुपर्ने तर्क सुनाए । उनले भने,‘पत्रकारिता पानी जस्तो हुनुपर्छ, किनभने भने पानीमा कुनै रंग, गन्द, वा कुनै मिसावट हुँदैन, त्यसकारण सबैलाई पाच्य हुन्छ ।

    पत्रकारिता पनि पानी जस्तै सबैलाई चाहिने सामग्रीको रुपमा आवश्यक भएकोले पानी जस्तै हुनुपर्छ ।’ उनका अनुसार पानीमा रंग वा गन्ध आयो भने सबैले खादैन्न्, पत्रकारिताको हकमा पनि त्यही लागू हुन्छ । उनी भन्छन्,‘पत्रकारिता जीवित राख्नका लागि अबको पत्रकारिता पानी जस्तै हुनैपर्छ, यसले लोकतन्त्र पनि जीवित रहन्छ । यहाँबाट उत्पादित पत्रकारले त्यो काम गर्नुहुनेछ, आशा छ ।’ फेलोसिप समापन कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिका प्रमुख जसवन्त यादव, युएसआईडीका प्रतिनिधि मारिया टेलेवान्टोस, सुमित्रा मानन्धर, विश्वास राणा, एसिया फाउण्डेशनका प्रतिनिधि अजय दासले कार्यकम उद्देश्य प्राप्त गरेको गरेकोमा हाम्रो अभियानलाई धन्यवाद दिनु भयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, पर्सा शाखाका अध्यक्ष अनुप तिवारीसहितकाले आफ्नो धारणा राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑