• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अगस्ट १ देखि जीमेल बन्द हुन लागेको हो ?

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०८०, आईतवार ११:५०
  • १२७३

    वीरगंज । कयौं सामाजिक सञ्जालहरूमा एउटा स्क्रिनशट तीव्र रूपमा भाइरल भइरहेको छ । स्क्रिनशटका अनुसार अगस्ट १ सम्म गुगलको लोकप्रिय इमेल सेवा जीमेल बन्द गर्ने भनिएको थियो । गुगलले शुक्रबार जीमेल बन्द नगर्ने स्पष्ट पारेको छ । गुगलको यो जवाफ सामाजिक सञ्जालहरूमा यो वर्षको अन्त्यसम्ममा जीमेल बन्द गरिनेछ भन्ने अफवाह चलेपछि आएको हो । सामाजिक सञ्जालहरूमा भाइरल भएको यो स्क्रिनशट नक्कली थियो । यसमा जीमेलका तर्फबाट प्रयोगकर्ताहरूलाई अगस्ट १ देखि जीमेल बन्द गरिनेछ भनिएको थियो । इमेलमा यो पनि दाबी गरिएको छ कि अगस्टपछि जीमेलमा इमेलहरू पठाउन, प्राप्त गर्न र भण्डारणलाई सपोर्ट गर्न सक्ने छैन । भाइरल भइरहेको स्क्रिनसटमा यस्तो लेखिएको छ, ‘वर्षौँसम्म विश्वभरका लाखौं मानिसहरूलाई जोडेर राखेको, सिमलेस कम्युनिकेसनलाई सक्षम बनाएको र अनगिन्ती कनेक्शनहरूलाई बढावा दिएपछि जीमेलको यात्रा समाप्त हुँदै छ । २०२४ को अगस्ट १ देखि जीमेल आधिकारिक रूपमा बन्द हुनेछ । यसको मतलब हो कि जीमेलमा अब इमेलहरू पठाउन, प्राप्त गर्न वा भण्डारण गर्न सकिने छैन ।’

    के भन्छ गुगल ?
    यो नक्कली स्क्रिनसट एक्स (ट्विटर) र टिकटकमा दसौँ हजार पटक शेयर भएका थिए । गुगलले आफ्नो एआई इमेज टुल जेमिनीको आलोचना खेपेपछि यो कदम उठाइएको दाबी गरिएको छ । झुठो इमेल इन्टरनेटमा भाइरल भएपछि जीमेलले एक्समा आफ्नो आधिकारिक ह्यान्डलबाट जीमेल अहिले बन्द नहुने बताएको थियो । यो वर्ष गूगलले जीमेलको एचटीएमएल भर्जनलाई भने बन्द गरेको छ । कम्पनीले २०२४ को जनवरीदेखि जीमेलको उक्त भर्जन बन्द भइसकेको बताइएको छ । स्ट्यान्डर्ड इमेल राम्ररी काम गरिरहेको छ । जीमेलको एचटीएमएल भर्जन कम नेटवर्क भएको स्थानमा ई–मेलमा पहुँचका लागि काम आइरहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑