• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पृथ्वीमा जुनसुकै बेला खस्नसक्छ ‘हजुरबा स्याटेलाइट

  • वीरगंज संजाल
  • ११ फाल्गुन २०८०, शुक्रबार १५:३९
  • १४२१

    वीरगंज । कुनै समय निकै ठूलो महत्व राख्ने युरोपको एउटा कृत्रिम भूउपग्रह (स्याटेलाइट) केही घण्टाभित्रमा पृथ्वीमा खस्नेबाला छ । इआरएस टू नामक उक्त स्याटेलाइट सन् १९९५ मा प्रक्षेपण गरिएको थियो । इसको सहयोगबाट ती आधुनिक प्रविधिहरुको विकासमा सहयोग पुग्यो जो आज अन्तरीक्षबाट पृथ्वीमा निगरानीका लागि प्रयोग भइरहेका छन् । इआरएस टू स्याटेलाइटले सन् २०११ बाट काम गर्न छाडेको थियो । त्यसपछि यो विस्तारै पृथ्वीतर्फ आइरहेको थियो । यो अचानक अनियन्त्रित भएर कुनैपनि बेला वायुमण्डलमा खस्नेछ । युरोपेली अन्तरीक्ष एजेन्सीका अनुसार दुई टन तौलको यो स्याटेलाइटको अधिकांस हिस्सा पृथ्वीको सतहमा पुग्नुअघि नै जलेर नष्ट हुनेछ ।

    दहन हुन बाँकी स्याटेलाइटको केही अंश पृथ्वीमा खस्ने सम्भावना भएतापनि मानिसको बसोबास भएको क्षेत्रमा खसेर क्षति गर्ने सम्भावना भने न्यून रहेको बताइएको छ । ती टुक्राहरु समुद्रमा खसेर डुब्ने आँकलन गरिएको छ । इएसएको अर्थ अब्जर्भेसन ग्राउण्ड सेग्मेन्ट विभागका मिरको एल्बानी भन्छन् : यो जानकारी गराउनु आवश्यक छ कि जुन अंश पृथ्वीमा खस्नेछ, त्यो पनि विकिरणयुक्त तथा विषाक्त हुनेछैन । त्यसमा यानका केही आन्तरिक प्यानल तथा धातुका टुक्राहरु हुन सक्नेछन् । स्याटेलाइटको हजुरबा

    युरोपेली अन्तरीक्ष एजेन्सीले सन् १९९० को दशकमा दुईवटा यस्ता एकै खाले अर्थ रिमोट सेन्सिंग (इआरएस) उपग्रह प्रक्षेपण गरेको थियो । जसमा एउटा इआरएस १ र अर्को इआरएस २ थिए । इआरएस उक्त समयका सबैभन्दा आधुनिक कृत्रिम उपग्रह थिए जसमा जमीन, समुद्र तथा हावामा हुने परिवर्तन मापन गर्ने उपकरण जडान गरिएको थियो । यी स्याटेलाइटले बाढीको निगरानी गर्ने, समुद्र तथा महाद्धिपहरुको तापमान मापन गर्ने, बरफका पत्रहरुमा आएको परिवर्तनको निगरानी गर्ने र भूकम्पका क्रममा भएको परिवर्तनका बारेमा तथ्यहरु जुटाउने काम गरेका थिए । त्यसमध्ये इआरएस टू मा सूर्यको परावैजनी किरणहरुबाट पृथ्वीको सुरक्षा गर्ने ओजन तहको जाँच गर्ने क्षमता पनि थियो । युरोपमा ती दुवै स्याटेलाइटहरुलाई तत्कालीन समयमा पृथ्वीको निगरानी गर्ने स्याटेलाइटहरुका हजुरबुवा अर्थात् ग्राण्डफादर भनिन्थ्यो । यी दुईमध्ये इआरएस सुरुमा पृथ्वीतर्फ आउँदैछ । अन्तरीक्षमा फोहोरको खतरा जब इआरएस स्याटेलाइट लञ्च गरिएको थियो त्यसबेला अन्तरीक्षमा बिग्रिएका स्याटेलाइटबाट फैलिने फोहोरका टुक्राहरुका बारेमा खासै कडा नियम थिएन ।

    हाल युरोपेली अन्तरीक्ष एजेन्सीले नयाँ नीति बनाएको छ । जस अनुसार अन्तरीक्षमा कत्तिपनि फोहोर छाड्न पाइँदैन । त्यसैले काम छाडिसकेका उपग्रहहरुलाई नष्ट गर्नका लागि पाँच वर्षभन्दा धेरै समयको छुट हुँदैन । साथै भविष्यमा प्रक्षेपण गरिने स्याटेलाइटहरुमा अतिरिक्त इन्धन पनि राखिनेछ, ताकि काम सम्पन्न भैसकेका वा काम गर्न छाडेका स्याटेलाइटहरुलाई पृथ्वीमा फिर्ता ल्याउन सकियोस्। विश्वमा निरन्तर ठूलो संख्यामा स्याटेलाइटहरु अन्तरीक्षमा प्रक्षेपण भैरहँदा ती पूराना स्याटेलाइटहरु एक आपसमा ठोक्किने खतरा बढिरहेको छ । ईआरएस टू लाई पृथ्वीभन्दा ७८० किलोमिटर माथि पृथ्वीको कक्षमा स्थापित गरिएको थियो। त्यसमा बँचेको इन्धनको प्रयोग गरेर उक्त स्याटेलाइटलाई केही तल झारेर पृथ्वीभन्दा ५७० किलोमिटर माथि ल्याइएको थियो ।

    त्यसबेला उक्त स्याटेलाइट १५ वर्षभित्रमा तल्लो वायुमण्डलमा प्रवेश गरेर नष्ट हुने अनुमान गरिएको थियो । र, अब यो अनुमान सही साबित हुँदैछ । एता इआरएस १ लाई पनि तल ल्याउने प्रयास गरिएको थियो । तर यसो गर्ने समयमा उक्त स्याटेलाइटसँग सम्पर्क टुटेको थियो । ईआरएस १ अहिले पृथ्वीबाट ७ सय किलोमिटर माथि घुमिरहेको छ । यो तल आएर पूर्णरुपमा नष्ट हुनका लागि १ सय वर्षभन्दा धेरै समय लाग्न सक्दछ । ऋमेरिकी कम्पनी स्पेस एक्स, जसले हाल ५ हजार ४ सय भन्दा धेरै उपग्रहहरु सञ्चालन गरिरहेको छ, उसले त्यसमध्ये १ सय उपग्रहहरुलाई पृथ्वीमा फिर्ता ल्याउँदैछ । ती यानमा समस्या देखिएपछि फिर्ता ल्याउन थालिएको हो । अन्तरीक्षलाई सुरक्षित बनाउने क्षेत्रम काम गर्ने समूह सेक्योर वल्र्ड फाउन्डेसन तथा लियोल्याब्स नामक अमेरिकी कम्पनीले गतहप्ता भनेको थियो कि अन्तरीक्षमा फोहोरको मात्रा लगातार बढिरहेको हुँदा त्यहाँबाट फोहोर हटाउनु आवश्यक छ । अन्तरीक्षमा जम्मा भएको फोहोरले विश्वको अर्थतन्त्रका लागि निकै महत्वपूर्ण रहेका स्याटेलाइटहरुलाई पनि ध्वंस गर्नसक्ने उनीहरुको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
  • एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न
  • नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

    भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु

    नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत

    जलवायु संकटले मानिसको जनजीवनमा गम्भीर खतरा : राष्ट्र संघ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    News

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    News

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    News

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑