• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    टाइगर भर्सेस पठान’ अघि ‘पठान २’ निर्माण हुने

  • वीरगंज संजाल
  • १० फाल्गुन २०८०, बिहीबार १५:५८
  • १११३

    वीरगंज । फिल्म ‘पठान’को अपार सफलतापछि शाहरुख खान र सलमान खान यशराज फिल्मसको स्पाई थ्रिलर ‘टाइगर भर्सेस पठान’मा देखिँदै छन् । यो फिल्म घोषणा समयदेखि नै चर्चामा छ । फिल्ममा शारुख एक पटक पुनः पठान अवतारमा र सलमान टाइगर अवतारमा देखिँदै छन् । तर अब दर्शकले ‘टाइगर भर्सेस पठान’ हेर्न केही समय पर्खनुपर्नेछ । यशराज फिल्मस्ले ‘टाइगर भर्सेस पठान’ भन्दा अगाडि ‘पठान’ २ निर्माण गर्ने भएको छ । ‘टाइगर भर्सेस पठान’का लागि एक प्लट तयार पारेर कथामा ट्वीस्ट ल्याउने तयारीमा यशराज फिल्मस् जुटिरहँदा उसले ‘पठान २’ बनाउने नयाँ योजना ल्याएको हो । ‘पठान २’ मा शाहरुख नै प्रमुख भूमिकामा हुनेछन् ।

    निर्माताहरू ‘पठान २’ लाई सन् २०२४ को अन्त्यसम्ममा फ्लोरमा लैजाने तयारीमा छन् । ‘टाइगर भर्सेस पठान’ यशराज फिल्मसङको नवौँ फिल्म हुनेछ । ‘पठान २ मात्र होइन, यहाँसम्म कि आलिया भट्टको स्पाई थ्रिलर फिल्म पनि टाइगर भर्सेस पठानको टकरावलाई नयाँ मोड दिनेछ । आदित्य चोपडा टाइगर भर्सेस पठानलाई भारतीय फिल्मको सबैभन्दा महत्वकांक्षी सिनेमाई युनिभर्सको स्पाई वेन्जर फिल्मका रुपमा प्रस्तुत गर्दै छन् । वाईआरएफ युनिभर्समा सबै फिचर फिल्म कसरी टाइगर भर्सेस पठानतिर जान्छन्, यस कुरालाई गोप्य राखिएको छ । पठान २ को सुटिङ पुरा हुनासाथ टाइगर भर्सेस पठानको सुटिङ हुनेछ’, यशराज फिल्मस् निकट स्रोतले भनेको छ ।‘टाइगर भर्सेस पठान’ सय दिन बढी सेड्युलका साथ सन् २०२६ मा फ्लोरमा जानेछ र सन् २०२७ मा रिलिज हुनेछ । यता ‘पठान २’ सन् २०२६ मा रिलिज हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑