• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिराहामा अलपत्र सडक निर्माण सुचारु गर्न माग गर्दै मार्च

  • वीरगंज संजाल
  • ५ फाल्गुन २०८०, शनिबार १९:२४
  • १०७७

    सिराहाको दक्षिणी सीमावर्ती लगडीगदियानी–गोलबजार सडक निर्माण सुचारु गर्न माग गर्दै हुलाकी सडक संघर्ष समिति सिराहाले थालेको दुईदिने पैदल मार्च गोलबजार आइपुगेको छ।
    ठेक्का सम्झौता भएको दुई वर्ष आठ महिनामा निर्माण सम्पन्न गरिसक्नुपर्ने २७ किलोमिटर लामो लगडीगदियानी– गोलबजार सडक अलपत्र पारेको भन्दै निर्माण सुचारुको मागसहित समितिको आह्वानमा दुईदिने पैदल मार्च थालिएको हो।

    सीमावर्ती गाउँ लगडीगदियानीदेखि शुक्रबार थालिएको पैदलमार्च सिकाजोती, कट्टी, जोगियाटोल, सन्हैठा, हकपाडा, हरकट्टी हुँदै राती अर्नमामा वास बसेर शनिबार बिहानदेखि पुनः लालपुर, बुढियाचाप, महनौर हुँदै मध्याह्नमा बेतौना आइपुगेको संयोजक यादवले बताए। उनका अनुसार पैदल मार्चको शनिबार अपराह्न गोलबजार आइपुगेर समापन गरिँदै छ।
    संयोजक यादवको नेतृत्वमा रहेको पैदल मार्चमा सिराहा १९, २० र २२ का वडाध्यक्षहरू क्रमशः अशोक यादव, जीवछनारायण यादव, रामचन्द्र यादव, समाजसेवी डा. जयनारायण यादव, महिला नेतृ देवझारी यादवसहित करिब ६० जनाको सहभागिता रहेको जनाइएको छ।

    २०७७ भदौमा ९१ करोड ४१ लाख रुपैयाँमा कन्ट्याक कन्स्ट्रक्सनले २०७९ चैतमा निर्माण गरिसक्ने गरी ठेक्का लिएको उक्त सडकको विभिन्न खण्डमा नाला, कल्भर्टसमेत नहाली अलपत्र छोडिएको यादवले बताए।
    ‘सडक निर्माण अधुरै रहेकाले सरकारले आगामी चैतसम्मको म्याद थपेको सुनिएको छ,’ उनले भने, ‘तर, अहिलेसम्म २७ किलोमिटर खण्डमा कतै पनि कालोपत्रे गरिएको छैन।’ ठेकेदार कम्पनीको बदमासीले स्थानीय बासिन्दाले ६ महिना धुलो र ६ महिना हिलाम्मे बाटोमा हिँड्न बाध्य भएकाले दबाबका लागि पैदल मार्च गरिएको उनले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण
  • बुढेसकालको यौन
  • चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प
  • उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    News

    बुढेसकालको यौन

    News

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    News

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    News

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑