बारा | प्रबक्ता अरुण सिंह को तर्फबाट नया वर्ष २०२० सालको हार्दिक मगंलमय शुभकामना ब्यक्त गर्न चाह्न्छौ । बिदाई भनौ या स्वागतम, जाँदैछ सन् २०१९ अनि आयो सन् २०२०, आजबाट ईस्वी संवतको नयाँ बर्ष संसारभरि भब्यताकासाथ सन् २०२० को स्वागत गरिँदैछ ।
जिन्दगीलाई अनुभव र यादहरुको डोको रुपमा लिन सकिन्छ, हरेक बर्ष एउटा नयाँ अनुभव सगालिँदै पुरानो बर्ष बित्छ भनेँ नयाँ बर्ष आँउदछ ।भनिन्छ नि, शुभकार्य र शुभकामना दिन ढिलाई गर्न हुँदैन भनेर तसर्थ छिटो छिटो गरेर राजपा नेपाल बाराको प्रबक्ता अरुण सिंहले पनि आफ्ना प्रिय् इस्टमित्र तथा सुभचिनतकलाई यस २०२० सालको हार्दिक मगंलमय शुभकामना ब्यक्त गर्न चाहन्छौ।