• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधुमेह छ ? गहुँ होइन यी पिठोको रोटी खानुस्

  • वीरगंज संजाल
  • १ फाल्गुन २०८०, मंगलवार १२:५२
  • ११२५

    वीरगंज । मधुमेह पछिल्लो समय संसारभर सामान्य रोग बनेको छ । नेपालमा पनि मधुमेहका बिरामी बढ्दै गइरहेका छन् । मधुमेहका कारण बिरामीको शरीरमा इन्सुलिन हर्मोनको उत्पादन असन्तुलित हुन्छ अनि रगतमा चिनीको मात्रा बढ्छ । यो रोगमा बिरामीले आफ्नो खानपिनको बढी नै ख्याल राख्न जरुरी छ । मधुमेहको समस्या भएकाहरूले दैनिक भोजनमा विशेष खालको आँटाले बनाएको रोटी समावेश गरेर पनि चिनीको स्तर नियन्त्रण गर्न सक्छन् ।

    कोदोलाई सुपरफुड पनि भनिन्छ । यो पोषकतत्वले भरपुर अन्न हो । यसमा फाइबर पनि पर्याप्त पाइन्छ । यसले शरीरमा इन्सुलिनको उत्पादन बढ्छ र रगतमा चिनीको स्तर नियन्त्रण गर्न मद्दत मिल्छ । त्यसैले पनि मधुमेहका बिरामीले कोदोको रोटी खानु राम्रो मानिन्छ । तर यसलाई सन्तुलित भोजनको रूपमा खानु पर्छ ।

    बाजराको पिठो

    बाजरा कोदोको एक प्रजाति हो । यसमा डाइटरी फाइबर उच्च मात्रामा हुन्छ । यसले रगतमा ग्लुकोजको अवशोषणलाई सुस्त बनाउँछ । यसले दोस्रो खालको मधुमेह विकासको जोखिम पनि न्यूनीकरण गर्छ ।

    बाजरामा फोस्फोरस, आइरन, म्याग्नेसियम र भिटामिन बी जस्ता पोषक तत्त्व पाइन्छ । यसको ग्लाइसेमिक इन्डेक्स निकै कम हुन्छ । प्रोटिन पनि टन्नै पाइन्छ । यसले सुगर नियन्त्रणमा मद्दत मिल्छ । यसले तौल व्यवस्थापनमा पनि मद्दत गर्दछ । मधुमेहका रोगीका लागि बाजराको आँटाको रोटी निकै फाइदाजनक हुन्छ ।

    ज्वारको पिठो

    ज्वार पनि कोदोको एक प्रजाति हो । यो उष्ण प्रदेशीय क्षेत्रमा पाइन्छ । यसलाई सोर्घम पनि भनिन्छ । यसमा उच्च मात्रामा फाइबर पाइन्छ । फाइबर धेरै हुने भएकोले धेरै जसो मधुमेहका बिरामीले यसलाई भात वा गहुँको विकल्पका रूपमा पनि खान्छन् ।

    यसमा हेल्थी फ्याट पाइन्छ । डाइरी फाइबर पनि प्रशस्तै पाइन्छ । यो प्रोटिन, एन्टी अक्सिडेन्ट र अन्य भिटामिन र मिनरलको पनि राम्रो स्रोत हो । यसमा ग्लाइसेमिक इन्डेक्स पनि कम हुन्छ । यसले चिनीको स्तर नियन्त्रण गर्न मद्दत गर्दछ । यसको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु
  • वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    News

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑