• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रुघाखोकी लाग्दा बाफ लिन चाहनुहुन्छ? जान्नुहोस् सहि तरिका

  • वीरगंज संजाल
  • २५ माघ २०८०, बिहीबार १२:११
  • ७१७

    जुनसुकै मौसममा रुघाखोकीले मानिसलाई सताउने गर्छ। तर, चिसो मौसममा भने धेरैलाई रुघा, खोकी, ज्वरो तथा फ्लुजस्ता रोगले सताउन थाल्छ। यस्ता बिमारीको उपचार गर्ने धेरै घरेलु विधि छन्। त्यसमध्ये परम्परागत रुपमा चलेको तातो पानीको बाफ लिनु पनि हो। तातोपनीबाट बाफ लिने एक सरल तथा चाँडै राहत प्राप्त गर्ने उपयुक्त उपचार विधि हो। तर, केहीलाई बाफ लिने सही तरिका थाहा नहुन सक्छ।

    बाफ लिने सुरक्षित तरिका एउटा ठिक्कको भाँडामा भर्खर उम्लेको पानी र त्यसमा कुनै हर्बल या आवश्यकता अनुसार पुदिनाको पात पनि राख्न सकिन्छ। टाउकोलाई बाक्लो तौलियाले ढाक्ने र तातोपानी हालेको भाँडाभन्दा करिब ३० सेन्टिमिटरको दूरीमा बस्ने। तर ख्याल राख्नुपर्छ, पानी राखेको भाँडा र टाउको पूर्णतः तौलियाले छोपिएको हुनुपर्छ। एक या दुई मिनेटसम्म नाकले मात्र श्वास लिनुपर्छ। त्यसपछि केही समय ब्रेक लिने र पुनः यही प्रक्रिया दोहोर्‍याउने।

    बाफ कसरी काम गर्छ ? बाफ लिँदा नाक तथा घाँटी हुँदै फोक्सोसम्म तातो हावा पुग्छ। जसले निकै राहत अनुभव गर्न सकिन्छ। तातो पानीको बाफ लिनु एउटा चिकित्सकीय उपचार विधि पनि हो। तातो पानीको बाफले बन्द नाक खुलाउन मद्दत गर्छ। यसले श्वास फेर्न गाह्रो हुने समस्यालाई तत्काल समाधान गर्छ। तातो बाफ लिनाले शरीरको तापक्रम बृद्धि हुन्छ र रक्तधमनीको पनि विस्तार हुन्छ। जसले गर्दा ब्लड सर्कुलेसनमा सुधार हुनुका साथै अनुहारको छिद्राहरु खुल्न थाल्छन्। सोही कारण बाफ लिएपछि मुहारको चमकमा धेरै परिवर्तन आउन सक्छ।

    यति मात्र होइन, शरीरको तापक्रम बढ्दा इम्युनिटी पनि बढ्न थाल्छ। यसले व्याक्टेरिया तथा किटाणुसँग लड्ने क्षमता बृद्धि गर्ने डब्लुबिसीको उत्पादन पनि बढाउँछ।
    तातोपानीको बाफ लिँदा ध्यान दिनुपर्ने कुराहरु: १. तातोपानीको बाफ लिँदै गर्दा केही असुविधा या जलनको अनुभव भएमा तरुन्तै तौलिया हटाउनुपर्छ।
    २. बच्चा, गर्भवती महिला या अस्वस्थ रोगीहरुले तातो पानीको बाफ लिने समयमा निकै नै सावधानी अपनाउनुपर्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कपालमा चाँया छ ? यसरी हटाउनुहोस्
  • यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
  • घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
  • यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    News

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    News

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    News

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    News

    बुढेसकालको यौन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑