• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पातारासीमा पाँच सय घरधुरीका महिलालाई निःशुल्क प्याड

  • वीरगंज संजाल
  • २४ माघ २०८०, बुधबार ११:५९
  • १०८५

    पहिले महिनावारी (छुई) हुँदा लगाउन नमिल्ने झुत्रो कपडाको जोहो गर्ने गर्थिन्। जुम्लाको पातारासी गाउँपालिका– ४ की तारादेवि बुढा। लगाउन नमिल्ने कपडालाई सानो–सानो टुक्रा बनाई महिनावारी (छुई) भएका बेला प्रयोग गर्ने गरेको उनी बताउँछिन्।
    ‘महिनावारी हुँदा कुनामा फालेको टालो (कपडा) लगाउने गर्थाैं’ बुढाले भनिन्, ‘त्यो पनि घाम पर्ने ठाउँमा सुकाउन हुँदैन भनेर घाम नपर्ने र कसैले नदेख्ने ठाउँमा सुकाउनुपथ्र्यो। एकपटक धोएर राखेको र राम्रोसँग नसुकेको कपडा लगाउँथ्यौं।’
    महिनावारीको समयमा पुराना कपडालाई प्याडका रुपमा प्रयोग गर्दै आएकी हरिदेवी हिजोआज नियमित रुपमा सेनेटरी प्याड प्रयोग गर्न थालेकी छन्। ‘बुढाले भनिन्, ‘प्याड प्रयोग गर्न थालेपछि सजिलो लाग्ने रहेछ।’

    महिनावारीका समयमा सफा कपडा प्रयोग गर्नुपर्छ भन्ने विषयमा उनी खासै जानकारी थिइनन्। त्यति मात्र होइन, महिनावारीका विषयमा खुलेर बाहिर कुराकानी गर्न पनि लज्जित हुन्थिन्। महिनावारीलाई धार्मिक रुपमा मात्र बुझ्दै आएकी उनले अहिले सरसफाइका रुपमा पनि बुझ्न थालेकी छन्। उनी भन्छिन्, ‘यस्तो बेलामा सरसफाइमा ध्यान दिनुपर्ने रहेछ। सेनेटरी प्याड लिन नाम लेख्दै पातरासीका महिला।
    पातारासी गाउँपालिकाको महिला तथा बालबालिका शाखाले केही वर्षदेखि प्याड वितरण सँगै प्रयोग गर्ने तरिका र डिस्पोज गर्ने उपायबारे सचेतना दिएबाट उनी प्रस्ट भइन्। उनले भनिन्, ‘छोरीहरूलाई पनि भन्ने गरेकी छु।’

    हरिदेवीजस्तै सोही वडाकी मुना बुढाले पनि झुत्रा कपडा त्यागेर सेनेटरी प्याड प्रयोग गर्न थालेको बताइन्। अहिले सोही वडाकी प्रायः महिला सेनेटरी प्याड प्रयोग गर्छन्। गाउँपालिकाअन्तर्गतको महिला तथा बालबालिका शाखाले महिलालाई प्याड वितरण गरिरहेको शाखा प्रमुख भगवती गिरीले बताइन् ४ नम्बर वडामा स्वास्थ्य सामग्री सहित सेनिटरी प्याड वितरण गरिएको उनी बताउँछिन्। छुइगोठ मुक्त घोषणा कार्यक्रमबाट महिलालाई प्याड वितरण हुँदैछ। ‘महिला शाखा र ४ वडाको आर्थिक सहयोगमा उक्त वडा भित्रका पाँच सय घरधुरीका महिलालाई सेनिटरी प्याड, भित्री वस्त्र, नुहाउने र कपडा धुने साबुन उपलब्ध गराइएको हो।

    ४ वडाका तिर्खु, डिल्लीचौर, डोल्काटी, लाम्री र वैसेनी गाउँका महिलालाई कतै घरदैलोमा त कतै वडा कार्यालयमा पुगेर बाँडिएको थियोे। यसअघि सो वडाको लुम र भोटागउँमा पनि सेनिटरी प्याड, भित्री वस्त्र, नुहाउने र कपडा धुने साबुन र टावेल प्रदान गरिएको शाखाले जनाएको छ। यस्तै २ नम्बर वडाका पेरे र तल्फि गाउँका महिलाले पाइसकेकी छन्। यसैगरी गाउँपालिकाकोे – २, ४ र ५ नम्बर वडा छाउपडीमुक्त घोषणा भइसकेका छन् भने वडा नम्बर ५ लाई बालविवाह मुक्त वडा घोषणा पनि गरिएको छ।
    शाखा प्रमुख गिरीका अनुसार आगामी दिनमा किशोरीलाई विद्यालयमा सेनेटरी प्याड बनाउने तालिम दिन आवश्यक छ। आगामी बजेटमा प्रस्ताव गरिने छ। महिला शाखा र वडा पालिकाले सुरक्षित स्वास्थ्य सामग्री घरदैलोमा वितरण गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑