• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पशु शाखा प्रमुख अधिकृत मुरलीधर पाण्डेको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १९ माघ २०८०, शुक्रबार २०:३५
  • १५१७

    पर्सा । राजन कुमार बानिया । पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत रहनु भएका पशु शाखा प्रमुख अधिकृत मुरलीधर पाण्डे अनिवार्य अवकास हुनु भएको ले अाज एक कार्यक्रम का बिच बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। यहि बितेको १०गतेदेखि लागु हुने गरी अनिवार्य अवकाश हुनु भएकोमा उहाँले यस कार्यालयको लागी गर्नु भएको योग्दान प्रति यस कालिकामाई गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारी परिवार आभार व्यक्त गर्दै उहाँको निवृत जीवन शुखमय होस भनी कामना गर्दै गाउँपालिका अध्यक्ष बशिष्ठ कुमार गुप्ता ले अबिर माला दोसाला र माया को चिनो बाट बिदाई तथा सम्पन्न गरिएको छ। बिदाई तथा सम्मान गर्दै अध्यक्ष गुप्ता ले भने पशु शाखा प्रमुख पाण्डे ज्यु लाई हामी हरु अबिभावक को रुपमा मानेका थिए।गाउँपालिका बिकास लगायत समपुर्ण काम हरु सलाह सुझाव लिएर अगाडि बढाएका थिए। पशु शाखा प्रमुख पाण्डे ज्यु ले दिनु भएको सलाश सुझाव लाई स्करन गरि अगाडि बढिएको बताए ।

    गाउँपालिका को लागि गर्नु भएको योगदान प्रचि अभार ब्यक्त गर्दै निवृत जीवन शुखकय होस कामना तथा बिदाई तथा सम्मान गर्नु भएको थियो।कार्यक्रम मा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत नमोनाथ यादव ले संबोधन गर्दै भने पशु शाखा प्रमुख पाण्डे सर लाई जहिले पनि अबिभावक जस्तै माया सलाह सुझाव दिनु भएको छ। अवकास लिएपनी गाउँपालिका का जनप्रतिनिधि कर्मचारी हरु पहिला कै जस्तो माया सनेह दिन अाग्रह समेत गर्नु भएको थियोे ।

    पहिला प्रत्यक्ष सहयोग गर्नु भएको हो ,तर सेवानृबित अवकमस पछी अाफ्ना परिवार सकझेर अप्रत्यक्ष सलाश सुझाव तथा माया प्रेम कायम रहोस भन्दै निबृत जीवन शुखमय बितोस बामना गर्दै बिदाई तथा सम्मान गर्नु भएको थियोे । पशु शाखा प्रमुख पाण्डे ले भन्नू भने ४० बर्ष को सेवामा मेरो तर्फ भएको कुनै टुरुटी मा छमा प्राथी छु। तपाईं हरु को साथ सहयोग पाएकोमा धेरै धेरै कृतज्ञ छु। सेवा निवृत भएर पनी तपाईं हरु साथ दिने त्यार रहेको छ। बिदाई तथा सम्मान कार्यक्रम मा गाउँपालिका अध्यक्ष बशिष्ट गुप्ता को अध्यक्ष्ातामा सम्पन्न भएको थियो।कार्यक्रम मा उपाध्यक्ष प्रतिनिधि राधाकृष्ण चौरसिया, वडा अध्यक्ष संजय पटेल,जयनारायण प्रसाद, संजय साह गोड,कार्यापालिका सदस्य ,गाउँपालिका सदस्य कर्मचारी,पत्रकार लगायत स्थानिय हरु को उपस्थित रहेको थियोे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,
  • कपालमा चाँया छ ? यसरी हटाउनुहोस्
  • यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
  • घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    News

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    News

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    News

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    News

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑