पर्सा । राजन कुमार बानिया । पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत रहनु भएका पशु शाखा प्रमुख अधिकृत मुरलीधर पाण्डे अनिवार्य अवकास हुनु भएको ले अाज एक कार्यक्रम का बिच बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। यहि बितेको १०गतेदेखि लागु हुने गरी अनिवार्य अवकाश हुनु भएकोमा उहाँले यस कार्यालयको लागी गर्नु भएको योग्दान प्रति यस कालिकामाई गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारी परिवार आभार व्यक्त गर्दै उहाँको निवृत जीवन शुखमय होस भनी कामना गर्दै गाउँपालिका अध्यक्ष बशिष्ठ कुमार गुप्ता ले अबिर माला दोसाला र माया को चिनो बाट बिदाई तथा सम्पन्न गरिएको छ। बिदाई तथा सम्मान गर्दै अध्यक्ष गुप्ता ले भने पशु शाखा प्रमुख पाण्डे ज्यु लाई हामी हरु अबिभावक को रुपमा मानेका थिए।गाउँपालिका बिकास लगायत समपुर्ण काम हरु सलाह सुझाव लिएर अगाडि बढाएका थिए। पशु शाखा प्रमुख पाण्डे ज्यु ले दिनु भएको सलाश सुझाव लाई स्करन गरि अगाडि बढिएको बताए ।
गाउँपालिका को लागि गर्नु भएको योगदान प्रचि अभार ब्यक्त गर्दै निवृत जीवन शुखकय होस कामना तथा बिदाई तथा सम्मान गर्नु भएको थियो।कार्यक्रम मा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत नमोनाथ यादव ले संबोधन गर्दै भने पशु शाखा प्रमुख पाण्डे सर लाई जहिले पनि अबिभावक जस्तै माया सलाह सुझाव दिनु भएको छ। अवकास लिएपनी गाउँपालिका का जनप्रतिनिधि कर्मचारी हरु पहिला कै जस्तो माया सनेह दिन अाग्रह समेत गर्नु भएको थियोे ।
पहिला प्रत्यक्ष सहयोग गर्नु भएको हो ,तर सेवानृबित अवकमस पछी अाफ्ना परिवार सकझेर अप्रत्यक्ष सलाश सुझाव तथा माया प्रेम कायम रहोस भन्दै निबृत जीवन शुखमय बितोस बामना गर्दै बिदाई तथा सम्मान गर्नु भएको थियोे । पशु शाखा प्रमुख पाण्डे ले भन्नू भने ४० बर्ष को सेवामा मेरो तर्फ भएको कुनै टुरुटी मा छमा प्राथी छु। तपाईं हरु को साथ सहयोग पाएकोमा धेरै धेरै कृतज्ञ छु। सेवा निवृत भएर पनी तपाईं हरु साथ दिने त्यार रहेको छ। बिदाई तथा सम्मान कार्यक्रम मा गाउँपालिका अध्यक्ष बशिष्ट गुप्ता को अध्यक्ष्ातामा सम्पन्न भएको थियो।कार्यक्रम मा उपाध्यक्ष प्रतिनिधि राधाकृष्ण चौरसिया, वडा अध्यक्ष संजय पटेल,जयनारायण प्रसाद, संजय साह गोड,कार्यापालिका सदस्य ,गाउँपालिका सदस्य कर्मचारी,पत्रकार लगायत स्थानिय हरु को उपस्थित रहेको थियोे ।