• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अयाेध्या नगई अब वीरगन्जमै प्रभु श्रीरामकाे दर्शन गर्न सकिन्छ मेयर सिंह

  • वीरगंज संजाल
  • ९ माघ २०८०, मंगलवार १२:२२
  • ९०५

    वीरगंज | वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले भगवान् श्रीरामकाे दर्शन अब वीरगन्जमै हुने भएकाले अयाेध्या जान नपर्ने बताएका छन् । वीरगन्ज-१०घडिअर्वास्थित रामजानकी मन्दिरमा साेमबार प्राण प्रतिष्ठापछि आयाेजित झाँकी कार्यक्रममा बाेल्दै मेयर सिंहले भने,`
    प्रभु रामको दर्शन गर्नुपरे अब भारत जानु पर्दैन वीरगन्जको घडिअर्वा पोखरी आए हुन्छ । भगवान् श्रीरामको घर हेर्न भारतको अयोध्या जानुहोला तर दर्शन वीरगन्जमै गर्न सकिन्छ।´

    करिब चार दशकदेखि व्याक्तिकाे कब्जामा रहेकाे ७५ वर्ष पुरानाे रामजानकी मन्दिरलाई महानगरपालिकाले अतिक्रमणमुक्त बनाई पुनर्निर्माण र साैन्दर्यकरण गरेर साेमबार भगवान् श्रीराम, सीता र हनुमानकाे प्राण प्रतिष्ठा गरिएको थियाे । उक्त अवसरमा सहभागी भक्तजनहरुलाई सम्बाेधन गर्दै मेयर सिंहले रामजानकी मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनेपनि बताए।रामजानकी मन्दिरपश्चात अब गीता मन्दिर छेउमा रहेकाे गणेश मन्दिर र त्यसकाे जग्गालाई पनि अब महानगरले अतिक्रमण मुक्त बनाउने घाेषणापनि उनले गरे ।

    महानगरमा वर्षाैदेखि व्याक्तिका कब्जामा रहेका मठमन्दिरलाई अतिक्रमण मुक्त बनाएर साैन्दर्यकरण गरेर वीरगन्जलाई धार्मिक पर्यटकीय गन्तव्य स्थलका रुपमा विकास गर्ने अभियानमा आँफु लागिपरेकाले यसमा महानगरबासीकाे साथ र सहयाेगकाे खाँचाे रहेकाे मेयर सिंहले बताए। त्यसअवसरमा वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलम,वीरगन्ज १० का वडाध्यक्ष सुशील कुमार साह , नेकपा एकिकृत समाजवादीका वीरगन्ज अध्यक्ष मनाेज चाैधरी,पत्रकार ध्रुब साह लगायतकाेपनि उपस्थिति थियाे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि
  • मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन
  • भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
  • नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    प्रहरीले स्थापना गर्‍यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

    अब CTEVT को कुनै कार्यक्रम पढन प्रवेश परीक्षा दिन नपर्ने, SEE को मार्कले भर्ना हुने

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    प्रहरीले स्थापना गर्‍यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    News

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    News

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    News

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    News

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑