• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा पर्सामा कम तौलको पशुआहार बिक्री गर्नेविरुद्ध छानबिन हुने

  • वीरगंज संजाल
  • ९ माघ २०८०, मंगलवार ११:३९
  • १३०९

    वीरगञ्ज । निजगढ नगरपालिका वडा नम्बर ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले खरिद गरेर किसानहरुलाई बिक्री गरेको ढुटोमा तोकिएको भन्दा कम तौल पाइएको घटनामा प्रहरीले अनुसन्धान गर्ने भएको छ । घटनाको बारेमा छलफल गर्न भनेर सोमवार इलाका प्रहरी कार्यालय निजगढमा भएको छलफलमा कुनै सहमति नभएपछि बागदेव डेरीले छानबिनको माग गर्दै बिक्रेता विरुद्ध प्रहरीमा उजुरी गर्ने तयारी गरेको हो । किसान र डेरीका पदाधिकारीको समेत उपस्थितिमा भएको छलफलमा खाद्यन्न भण्डारका संचालक हुमागाईले आफूले आरके सप्लायर्स सिमराबाट खरिद गरेर ल्याएको र तौल कम भएको बारेमा कुनै जानकारी नभएको जिकिर गरेका थिए ।

    बागदेव डेरीले निजगढ ६ स्थित गणेश खाद्यान्न भण्डारमार्फत सिंगौल सेवा केन्द्रका किसानहरुको लागि खरिद गरेको ३० केजी क्षमताको बोरामा प्रतिबोरा ३ केजीसम्म कम ढुटो पाइएपछि निजगढ प्रहरीले खाद्यान्न भण्डारको गोदामबाट आइतवार ५३ बोरा ढुटोसहित खाद्य भण्डार संचालक हुमागाईलाई पनि नियन्त्रणमा लिएको थियो । डेरीका पादधिकारीहरुले प्रहरीलाई दिएको जानकारीको आधारमा प्रहरीले आइतवार ढुटोसहित हुमागाईलाई पनि नियन्त्रणमा लिएको हो । संचालक हुमागाईलाई भने स्थानीयको जिम्मामा छोडिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । प्रहरीले डेरीले दिने जाहेरीको आधारमा कानुनी कारबाही अघि बढाउने पनि बताएको छ । वीरगञ्जस्थित संन्तोष एण्ड सितल खाद्य उद्योगबाट उत्पादित र सिमरास्थित आरके सप्लायर्सबाट गणेश खाद्यान्न भण्डारले खरिद गरेर डेरीमार्फत किसानलाई बिक्री गरेको सो ढुटोको बोरामा तोकिएकोभन्दा कम तौल पाइएको हो । बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना किसानहरुको लागि बिक्रेतामार्फत उपलब्ध गराएको ढुटोको रकम दुध बिक्रीको पैसाबाट कट्टा गर्ने गरेको छ ।

    घटनाको बारेमा बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले विज्ञप्ति निकालेर गणेश खाद्य भण्डारले गत माघ ५ गते बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको सिगौँल सेवा केन्द्रका किसानलाई बिक्री गर्न भनेर पठाएको १ सय बोरा ढुटो संस्थाका कर्मचारीद्धारा नाप जाँच गर्ने क्रममा कम पाइएको र किसानले खरिद गरेको ढुटोमा प्रतिबोरा ३ केजी घटाएर २७ केजी कायम गरी कृषकको हिसाब राखिने जानकारी गराउनुभएको थियो ।
    त्यसैगरी अध्यक्ष सापकोटाले आगामी दिनमा उक्त खाद्य भण्डारबाट डेरीले कुनै पनि किसिमको व्यापारिक कारोवार नगर्ने समेत जानकारी गराउनुभएको छ । खाद्य भण्डारका संचालक रामप्रसाद हुमागाई सहकारी संस्थाको लेखा समितिको सदस्य पनि हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑