• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ललितपुरमा मिथिला भजन सांस्कृतिक सम्बन्ध विषयक सम्मेलन सम्पन्न

  • वीरगंज संजाल
  • ८ माघ २०८०, सोमबार १३:४८
  • ७८१

    सुनाकोठी । मैथली भाषाका महाकवि विद्यापति र नेपालमा भजन संस्कृति (नेपालभाषा र मिथिला भजन सांस्कृतिक सम्बन्ध) विषयक सम्मेलन ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिर प्राङ्गणमा सम्पन्न भएको छ। श्रीहरि भजन (मृदङ्ग) सुनागुथिको आयोजनामा सम्पन्न सम्मेलनमा महाकवि विद्यापति र नेपाल विषयक अनु्सन्धानात्मक पुस्तकका लेखिका डा. मञ्चला झा र प्राज्ञ धिरेन्द्र प्रेमर्षीले महाकवि विद्यापतिको व्यक्तित्व र कृतित्वबारे अनुसन्धानात्मक विचार प्रस्तुत गर्नुभयो।

    आयोजक समितिका सचिव सुरेन्द्र महर्जनले नेपाल मण्डल क्षेत्रमा प्राचिनकालदेखि हुँदै आएको महाकवि विद्यापतिका भजन गायन परम्पराबारे विचार प्रस्तुत गर्नुभयो भने वरिष्ठ पत्रकार प्रकाश प्रसाद उपाध्याय र कुमार रञ्जितले टिप्पणी गर्नुभयो।श्रीहरि भजन (मृदङ्ग) सुनाकोठीका अध्यक्ष गोपाल बहादु्र महर्जनको अध्यक्षतामा सम्पन्न सम्मेलनमा नेपालभाषाका लोककवि राजभाई जकःमिले महाकवि विद्यापतिबारे गीत वाचन गर्नुभयो भने बाजा गुरु तथा लेखक राजेन्द्र महर्जनले पनि मन्तव्य व्यक्त गर्नुभयो ।

    सम्मेलनमा सबै वक्ताहरुले नेपाल मण्डल क्षेत्रमा विद्यापति भजन संस्कृतिबारे अध्ययन–अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो। सम्मेलनमा काठमाडौँ उपत्यकाका विभिन्न भेगबाट आएका विद्यापति भजन सम्बन्धित समूहहरुका साथै सिन्धुपाल्चोक जिल्लाको चौतारादेखिका भजनसम्बद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो । नेवाः समाज तथा मिथिला समाजमा शताब्दियौंदेखि गाउँदै आएको १४ औं शताब्दीका मैथली कोकिल महाकवि विद्यापति ठाकुरद्वारा रचित विद्यापति भजनका विषयमा काठमाडौं उपत्यका तथा काठमाडौं बाहिरका विद्यापति भजन गाउँदै आएका भजन समूहरु तथा विशेषज्ञहरुबीच बागमती प्रदेश सभासदहहरू रघुनाथ महर्जन, प्रेमभक्त महर्जन र उर्मिला लामाका साथै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन रगोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन साथै स्थानीय जनप्रतिनिधिहरू, विभिन्न भजन तथा दाफा खलःहरू साथै ठूलाे जनसमुदायकाे सहभागिता रहेकाे थियाे। सम्मेलनमा संस्कृति राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले शुभकामना मन्तव्य पठाउनुभएकाे थियाे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि
  • मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन
  • भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
  • नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    प्रहरीले स्थापना गर्‍यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

    अब CTEVT को कुनै कार्यक्रम पढन प्रवेश परीक्षा दिन नपर्ने, SEE को मार्कले भर्ना हुने

    पर्सामा सशस्त्र प्रहरीले रु. ५ लाखभन्दा बढीको अबैध कपडा बरामद,

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    त्रिशूली नदीमा दुई बालिका बेपत्ता

    प्रहरीले स्थापना गर्‍यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    News

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    News

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    News

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    News

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑