• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अफगानिस्तानमा विमान दुर्घटना, विमानको पहिचान र क्षति खुल्न बाँकी

  • वीरगंज संजाल
  • ७ माघ २०८०, आईतवार १५:३८
  • ११५३

    वीरगंज । अफगानिस्तानको बदाक्षण प्रान्तमा एक हवाईजहाज दुर्घटनामा परेको खबर छ। अफगानिस्तानको बदाक्षण प्रहरी प्रवक्ताले आफ्नो क्षेत्रमा विमान दुर्घटनामा परेको पुष्टि गरेका छन्।

    बदाक्षण प्रान्त सरकारका प्रवक्ता जबिहुल्लाह अमिरीलाई उद्धृत गर्दै रोयटर्सले प्रान्तिय राजधानी फैजाबादबाट २ सय किलोमिटर एक सुदूर इलाकामा जहाज दुर्घटना भएको छ। उता तालिबानी मिडियाले विमान आफ्नो मूल मार्गबाट भड्किएकाले बदाक्षण प्राप्तको जिबाक जिल्लाको पहाडमा दुर्घटना भएको बताएका छन्।

    दुर्घटनाग्रस्त क्षेत्रमा एउटा टिम पठाएको सरकारका प्रवक्ता अमिरीले बताएका छन्, त्यहाँ पुग्न झण्डै १२ घण्टा लाग्ने बताइएको छ।

    दुर्घटनामा परेको उक्त जहाज कसको हो ? भन्ने अझै आधिकारिक जानकारी भने आइसकेको छैन। यद्यपि रोयटर्सले जनाएअनुसार जहाज रुसी चार्टड एम्बुलेन्स रहेको दाबी गरिएको छ।

    शनिबार भारतबाट ६ जना यात्रु बोकेर रुसका लागि उडेको जहाज अफगानिस्तान पुगेपछि राडार स्क्रिनबाट हराएको रुसी अधिकारीले बताएको रोयटर्सले जनाएको छ।

    यस कारण दुर्घटनामा परेको जहाज रुसी हुनसक्ने जनाइएको छ। यद्यपि अफगानिस्तानी मिडियामा आइरहेका समाचारहरूमा भने विमान भारतीय भएको दाबी गरिएको छ। तर, भारतीय नागरिक उड्डयन मन्त्रालयले दुर्घटनामा परेको जहाज भारतीय नभएको जनाएको छ।

    मन्त्रालयले ट्विटर एक्समा जानकारी सार्वजनिक गर्दै लेखेको छ,‘अफगानिस्तानबाट अहिले जुन दुर्भाग्यपूर्ण दुर्घटना भएको छ, त्यो न त भारतीय अनुसूचित विमान हो, नत गैह्रअनुसूचित चार्टर्ड विमान हो।’

    भारतीय उड्डयन मन्त्रालयले उक्त जहाज मोरक्कन दर्ता भएको सानो विमान रहेको बताएको छ। हालसम्म प्राप्त जानकारी अनुसार दुर्घटनामा मानवीय क्षतिको भने कुनै पनि विवरण खुल्न सकेको छैन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑