• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चुरै तथा बन जंगल संरक्षण र सम्बर्द्धनको लागि मधेश प्रदेसलाइ मरुभूमि हुनबाट बचाउनकाे लागि पदयात्रा मा

  • वीरगंज संजाल
  • २७ पुष २०८०, शुक्रबार १९:१२
  • ३०२५

    वीरगंज । सिकिन्द्र साह । सप्तरीको भारदहबाट पुस १९ गते निस्केको पदयात्रा आज बारा जिल्लाकाे आद्र्सकोतवाल गाउपालिकाकाे हरनहिया चौकमा पुगैको छन। चुरै तथा बन जंगल संरक्षण र सम्बर्द्धनको लागि मधेश प्रदेसलाइ मरुभूमि हुनबाट बचाउनकाे लागि पदयात्रा हुलाकि राजमार्ग हुदै बिरगंज पुग्नै चुरे तथा बन जङ्गल संरक्षण अभियानका केन्द्रीय तथा राष्ट्रिय संयोजक सुनिल यादवले बताउदै मधेश प्रदेसलाइ मरुभूमिकरण गर्नको लागि तिनै तहकाे सरकारले लागि रहेकाे छ भने आरोप लगाउनु भएको थिए। संघिय सरकारले बालुवा तथा गिटि उत्खनन गरेर बनजङल फडानि गरेर सरकारपछले गरिरहेकाे छ।

    संकटकाल तथा माओबादि युद्धकालमा जुन जङ्गलले प्राणलाई सुरक्षा गरे त्यहि जङ्गललाई आज सरकारमा गएर फडानी गरेर मरुभूमिकरण बनाउने खेलमा लागेकाे समेत बताउनु भएको थिए। चुनावकाे बेलामा बनजङल संरक्षण गर्न प्रतिबधता गर्न नेता सबै पार्टीको नेताले गर्छ तर सताकाे स्वार्थमा गएर बिर्सेर जान्छ। मधेश प्रदेसका मुख्य मन्त्रीसंग पटक पटक बन जङ्गल संरक्षणको लागि बर्ता गरे पनि सता स्वार्थ तथा पार्टी कार्यकर्ता स्वर्थमा लिप्त भएको समेत बताउनु भएको थिए।

    याे बर्स मधेश प्रदेसमा चपाकल धारा सबै सुकेकाे अवस्था थियो बनजङल फडानि तथा गिटि बालुवा उत्त्खानन गरेको कारणले गर्दा यस्तो अवस्था आएको थिए । प्रदेसलाइ बचाउनकाे लागि सबै पार्टीमा लागेकाे कार्यकर्ता तथा आम नागरिकलाई लाग्नु पर्न आवश्यकता छ। राज्य पक्षले याे पदयात्राकाे आवाज सुनेन भने हामि चुरे अभियानिहरुले कडा भन्दा कडा आन्दोलन गर्ने छौ भने समेत बताउनु भएको थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आजको राशिफल
  • ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर
  • यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    News

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑