• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अवैध कारोबार नियन्त्रणमा डिएसपी खनाल सक्रिय, १ क्विन्टल ६८ किलो गाँजा बरामद

  • वीरगंज संजाल
  • २५ पुष २०८०, बुधबार १५:५५
  • १२८९

    वीरगंज । पर्साको प्िश्चमी ग्रामिणबाट सशस्त्र प्रहरीले १ सय ६८ ्िकलो लागु औषध गाँजा बरामद गरेको छ । सीमा सुरक्षा गुल्म भिखमपुरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) ई्श्वरी प्रसाद खनालको सकृयतामा पिक्अपसहित १ क्विन्टल ६८ किलो गाँजा बरामद भएको छ ।

    सीमानाट हुने तस्करी अवैध कारोबार कुनै नौलो विषय होईन् । यही तस्करी नियन्त्रण गर्न नेपाल सरकारले सीमानाका लगायत ठाउँ ठाउँमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरेको छ । त्यसमा पनि बालुवादेखी पोके समेतको तस्करी हुने पर्सा जिल्ला भने सशस्त्रबा डिएसपी खनालले सीमानाकामा निगरानी गर्दै कडाईका सथा चेकजाँच गरिरहेको बेला सो गाँजा बरामद भएको छ । वीरगंजबाट ठोरी तर्फ जाँदै गरेको बा.११ च ९६८६ नम्बरको पिकअप गाडीलाई चेक गर्दा १ क्विन्टल ६८ किलो गाँजा बरामद भएको छ ।

    पिकअपमा फल्स बटम बनाई गाँजा लुकाएर राखिएको अवस्थामा १६ पोका फेला परेको थियो । १६ वटा पोकाभित्र १ क्विन्टल ६८ किलो गाँजा रहेको डिएसपी खनालले बताए । चेकजाँचकै क्रममा गाडीबाट ७८ हजार ५ सय रुपैयाँ नगद समेत बरामद भएको थियो । चालक, सहचालक, पिकअप गाडी र रुपैयाँ थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको डिएसपी खनालले जानकारी दिए ।

    सशस्त्र प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद खनाल प्रस्तावित सिमा सुरक्षा गुल्म भिखमपुरका गुल्मपतिको रूपमा आए देखि आफ्नो मातहतका युनिट तथा सिमाना रहेको स्थानीय सग आवश्यक सहकार्य गरि विभिन्न मिति र समयमा तदारुकताका साथ तस्करीको समान बरामद गरि स्म्बन्धीत कार्यालयमा बुझाउने गरेको देखिएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक सशस्त्र प्रहरी भित्र एक निडर, कमान्ड कन्ट्रोलमा अब्बल अधिकृतको रूपमा परिचीत डिएसपी हुन । प्रायः कम बोल्ने लो प्रोफाइलमा बस्न रुचाउने तथा काम बढी गर्ने अफिसर हुन ।

    फौजमा एउटा भनाइ छ सहि मान्छे सही ठाउँमा भयो भने परिणाम भने नआउने पक्कै पनि होईन । त्यस्को एउटा उदाहरण हुन डिएसपी इश्वरी प्रसाद खनाल । उनी यस अघि पनि १० किलो गाँजा समातेका थिए । त्यस बाहेक पनि उनले तस्करीका २० वटा पशु चौपाया भैसी सहित विभिन्न सामानहरु बरामद गरि भन्सार दाखिला गराई राज्यको राज्य संकलग्नमा योग्दान दिएको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑