• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बरहथवा घटनामा न्यायिक छानबिन समिति गठन गर्न कांग्रेस मधेस प्रदेशको माग

  • वीरगंज संजाल
  • २१ पुष २०८०, शनिबार ०९:५६
  • २००१

    जनकपुरधाम । सर्लाहीको बरहथवामा भएको शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक युवाको निधन भएकोमा नेपाली कांग्रेस मधेस प्रदेशको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयका मुख्यसचिव सन्तुप्रसाद यादवद्वारा जारी विज्ञप्तिमा गर्दै प्रहरी, प्रशासन र मेयरको लापरबाही गैर जिम्मेवारीपनको कारण घटना भएको बताए ।
    अविलम्ब न्यायिक छानबिन समिति गठन गरी सूक्ष्म तरिकाले अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग कांग्रेस मधेस प्रदेशको माग छ । सामान्य विषयलाई अतिरञ्जित बनाउने सर्लाही प्रहरी प्रशासन प्रमुखलाई तत्कालै जिम्मेवारीबाट हटाएर छानबिन गर्नुपर्ने कांग्रेसले जोड दिएको छ । कांग्रेस मधेस प्रदेशका अनुसार शुक्रबार उद्योग वाणिज्य संघ, कांग्रेस लगायतको ५ दलले दबाब दिँदै बरहथवा नगरपालिका, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, इलाका प्रशासन कार्यालय बरहथवा, इलाका प्रहरी कार्यालय बरहथवा लाई दुई पटक ज्ञापन पत्र दिँदै सामान्य आन्दोलन गर्दै सङ्घर्ष गरिरहेको थिए । नगर प्रमुखले प्रदेशलाई अस्पताल हस्तान्तरण गर्ने निर्णयलाई बहुमतले स्थगित गरेपछि विवाद निम्तिएको काँग्रेसको ठहर छ ।
    ‘१५ शैयाको बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रलाई मधेस प्रदेश सभाबाट ५० शैयामा स्तरउन्नती गर्ने गरी नीति कार्यक्रम मा ल्याएको थियो । सोही अनुरूप नेकपा एमाले पार्टीबाट निर्वाचित नगर प्रमुख कल्पना कटवालले कार्यपालिका बैठकबाट प्रदेश सरकारलाई अस्पताल हस्तान्तरण गर्ने निर्णय गराई प्रचार गरेको थियो । तर एमाले पार्टीले ५० शैयाको हुनु हुँदैन भन्दै विरोध जनाए पछि मेयरले हस्तान्तरण गर्न आलटाल गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार शान्तिपूर्ण आन्दोलनमा उत्रिएका सर्वसाधारण, राजनीतिक दल, उद्योग वाणिज्य संघ, व्यवसायीहरु नगरपालिका घेराउ गरी नाराबाजी गरी रहँदा प्रहरीले लाठी चार्ज गर्दै कयौँ राउण्ड अश्रुग्याँस प्रहार गरी आन्दोलनकारीलाई घाइते बनाएको कांग्रेस जनाएको छ ।
    आक्रोशित भीड तितरबितर हुँदै मेयरको निवास तिर गइरहँदा मेयरको निवासबाट धेरै पर विद्युत् प्राधिकरणमा बिल तिरेर गइरहेको सर्लाही होटलमा काम गर्ने कामदार जयसंकर साहको टाउकोमा गोली हानिएको काँग्रेसको आरोप छ । प्रहरीले मेयरको निर्देशनमा गोली हानी साहको हत्या गरेको कांग्रेसले आरोप लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑