• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शिक्षक अभावले माईस्थान विद्यापीठमा कक्षा ९ र १० को पढाई प्रभावित

  • वीरगंज संजाल
  • १९ पुष २०८०, बिहीबार १४:०६
  • ११४९

    वीरगन्ज । वीरगन्जको गहवामा रहेको माईस्थान विद्यापीठ माविको कक्षा ९ र १० को पढाई शिक्षक अभावले प्रभावित भएको छ । कक्ष ९ र १० को पढाई विद्यार्थीहरुले एक दिन बिराएर हुने गरेको बताएका छन् । विद्यालयमा शिक्षक अभाव भएपछि एक दिन कक्षा ९ र अर्को दिन कक्षा १० को पठन पाठन हुने गरेको विद्यार्थीहरुले बताएका हुन् ।

    महानगरपालिकामा शिक्षक अभावका कारण एक दिन बिराएर कक्षा सञ्चालन भईरहेको हो । वीरगन्ज महानगरपालिकाले स्वयंसेवक शिक्षकलाई हटाएपछि सामुदायिक विद्यालयहरुमा शिक्षक अभाव भएको छ । पूर्ण अंग्रेजी माध्यममा अध्यापन गराईने माईस्थान विद्यापीठमा कक्षा ९ र १० मा विद्यार्थीहरुको संख्या बढी भएको र शिक्षक अभावका कारणले दिन बिराएर कक्षा ९ र १० का विद्यार्थीहरुलाई पढाउनु परेको विद्यालयका प्रधानाध्यापक मुनीलाल कर्णले बताए ।

    विद्यार्थीहरुको परीक्षा नजिक आएको र पाठ्यक्रम पूरा गर्न सम्भव नहुने भएपछि एक दिन कक्षा ९ र अर्को दिन कक्षा १० का विद्यार्थीलाई पढाएर भएपनि कोर्स पूरा गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक कर्णले बताए । उनका अनुसार अहिले विकल्पको रुपमा एक दिन ९ कक्षा र अर्को दिन १० कक्षाका विद्यार्थीहरुलाई पढाईरहेको र यसरी सम्भव नहुने भएपछि शिक्षकको व्यावस्था गर्न महानगरपालिकालाई अनुरोध गरिएको प्रधानाध्यापक कर्णले बताए ।

    आईतबारदेखि विद्यालयमा शिक्षकको व्यावस्था गर्ने आश्वासन पाएको र फेरी नियमित कक्षा सञ्चालन गरिने उनले बताए । सामुदायिक विद्यालयहरुका शैक्षिक गुणस्तर खस्किदै गएको अवस्थामा स्थानीय तहको क्षेत्राधिकारभित्र सामुदायिक विद्यालयहरु गएपछि झन बढी वेथिति बढेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑