• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा सहजीकरणको समितिले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ सँग आग्रह

  • वीरगंज संजाल
  • १५ पुष २०८०, आईतवार २०:४५
  • १३४१

    वीरगंज | अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा विराटनगर हुँदै कोशी प्रदेशमा घुम्न आउने पर्यटकहरुलाई सहजीकरणको निम्ति नेपाल भारत रेलयात्रु सहजीकरण समितिले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ सँग आग्रह गरेकाे छ ।
    बेला बेलामा विभिन्न प्रकारको सामाजिक कार्यक्रमहरु निरन्तर गर्दै आईरहनुभएका नेपाल भारत रेलायात्रु सहजीकरण समितिका वरिष्ठ सल्लाहकार महेश कुमार साह स्वर्णकार को अगुवाइमा समितिको संयोजक राजेश शर्मा र उपाध्यक्ष पवन साह मोरङ्ग जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक सुमन न्यौपाने सँग अङ्ग्रेजी नयाँ वर्ष को पूर्व सन्ध्यामा भेट्घाट गर्दै नयाँ वर्षको दिन भारत बाट हरेक वर्ष हजारौंको संख्यामा विराटनगर हुँदै कोशी प्रदेश आउने पर्यटकहरू अनावश्यक रुपमा समस्यामा नपरोस् भन्ने उद्येश्य का साथ क्षलफल गर्नुभएको थियो ।
    मोरङ्ग जिल्ला ट्राफिक प्रहरी प्रमुख न्यौपानेले भारतबाट आउने पर्यटकहरुले नेपाल आउँदा भन्सार कार्यालयमा गर्नुपर्ने प्रक्रियाहरू पूरा गरी आएमा बाटोमा ट्राफिक प्रहरीबाट कुनै पनि समस्या नहुने र ट्राफिक प्रहरीले बाटोमा भीडभाड जाम लागेको अवस्थामा सक्दो सहजीकरण गर्ने बताए । साथै भारतीय पर्यटकहरू बोकेर आउने सवारी चालकहरुलाई मदिरा सेवन नगर्न सुझाव सहित अनुरोध गरेका छन् ।
    त्यसै गरी भन्सार कार्यालयमा भारतीय पर्यटकले भन्सार वा सुविधा लिँदा बिचौलियाहरुको ठगीमा पर्न नदिन भन्सार कार्यालयमा धेरै बिचौलियाहरु रहेको र नेपाली रकममा लाग्ने जाती भन्सार बापत बिचौलियहरुले सोही बराबरको भारतीय मुद्रा लिएर ठग्ने गरेको धेरै गुनासोहरु प्राप्त भएको हुनाले त्यस्तो घटना हुन नदिन सादा पोसाकमा प्रहरी समेत परिचालन गरी निगरानी गर्ने प्रहरी निरिक्षक सुमन न्यौपानेले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑