• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शुक्रबार १० श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दोहरी गाउँका स्थानीयहरु संग गाउँपालिकाले गरिरहेको क्रियाकलाप बारे छलफल

  • वीरगंज संजाल
  • १५ पुष २०८०, आईतवार ०८:२३
  • १८८९

    वीरगंज | नेकपा माओवादी केन्द्रका नेता शिवकुमार साह आज सखुवा प्रसौनि गाउँपालिका वडा नं. १ दोहरी गाउँका स्थानीयहरु संग गाउँपालिकाले गरिरहेको क्रियाकलाप बारे छलफल गरेका छन् । छलफलको क्रममा स्थानीयहरुले गाउँमा रहेका समस्या बारे नेता साहलाई अवगत गराएका छन । यो दोहरी टोल सखुवा प्रसौनी गाउँपालिकाको रहे पनि यो टोलमा आवतजावत गर्नेको लागि पर्सागढि नगरपालिकाको बाटो प्रयोग गर्नु बाध्यता रहेको छ ।

    गाउँपालिकाको कार्यले जानको लागि आफ्नै टोलको बाटो प्रयोग गरेर जान सकिन्छ तर पुर्व गाउँपालिका अध्यक्ष देखि हाल निर्वाचित अध्यक्षलाई अन्डवाखोलामा पुल निर्माण नहुँदा समस्या भैइरहको छ। त्यसै गरी टोलमा रहेको प्रा बि स्कुलको अवस्था नाजुक रहेको छ १ जना स्थाई शिक्षक सहित जम्मा चार जना शिक्षक मात्र रहेको छ । पठनपाठन राम्रो छैन । त्यसैगरी जमुनीया खोलाको कारण यस गाउँपालिकाकाको वार्डहरु प्रभाबित हुन्छ ।

    तर जनप्रतिनिधिहरु आफ्नो स्वार्थ पुरा गर्नको लागि ५ करोडको टेन्डर ६५ लाखमा पटेर्वा सुगौली गाउँपालिकालाई खोला टेन्डर गर्न दिएकोबारे नेता साहलाई जनकारी गराउदै दुखेसो पोखेका छन । छलफल पश्चात नेता शिवकुमार साह र स्थानीयहरु समस्या रहेका ठाउँलाई स्थलगत भ्रमण गरी समस्या समाधान आफ्नो तर्फबाट छिटो भन्दा छिटो गर्ने आफुबाट नभए आफु भन्दा अगाडि रहेका नेताहरुलाई जानकारी गराई समस्या समाधान गर्न तथा गराउने आश्वासन दिएका छन् । छलफलमा माओवादीका नेताहरु प्रदिप चौधरी, पारसनाथ साह, हटन चौधरी, हरिलाल राम लगायत राजनीतिक दलका नेता कार्यकर्ताहरु स्थानीय रामजनम पटवारी, दिपनरायण महतो, धर्मराज पटवरी, प्रदिप दास थारु, आदिवासी जनजाति समाजका पदाधिकारीहरु एवं स्थानीयहरुको सहभागिता रहेको थियो |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑