• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भोजपुरी फिल्मका कलाकारको सम्मानमा वीरगन्जमा ‘भोजपुरी सिने अवार्ड

  • वीरगंज संजाल
  • १४ पुष २०८०, शनिबार १४:५४
  • १९९७

    नेपालमै पहिलो पटक आयोजित ‘भोजपुरी सिने अवार्ड’ मा सर्वोत्कृष्ट भोजपुरी नायक (बेस्ट भोजपुरी एक्टर)को अवार्ड प्रदेशी साहले पाएका छन् । शुक्रबार बेलुकी वीरगन्जमा आयोजित ‘भोजपुरी सिने अवार्ड’ समारोहमा भोजपुरी चलचित्रका नायक साहलाई उक्त अवार्ड प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नायक साहलाई उक्त अवार्ड प्रदान गरे । यस्तै सर्वोत्कृष्ट नायिका अवार्ड सुस्मा अधिकारीलाई प्रदान गरियो भने सर्वोत्कृष्ट नवोदित नायकको अवार्ड जितेन्द्र पटेल र सर्वोत्कृष्ट नवोदित नायिकाको अवार्ड एलिना बास्कोटाले पाइन् । यस्तै सर्वोत्कृष्ट खलनायकको अवार्ड घनश्याम गिरी,सर्वोत्कृष्ट निर्देशकको अवार्ड रमन बस्नेत,सर्वोत्कृष्ट गायकको अवार्ड सुनिल पडित,सर्वोत्कृष्ट निर्माताको अवार्ड सुरेन्द्रलाल प्रधान, सर्वोत्कृष्ट कोरियोग्राफरको अवार्ड राम रिमाल,लाई प्रदान गरियो ।

    समारोहमा भोजपुरी सिनेमा क्षेत्रका विभिन्न २५ विधामा सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको थियो ।समारोहमा वीरगन्जका मेयर राजेशमान सिंहसंगै नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष तथा नेपाली सिनेस्टार भुवन केसी, वरिष्ठ अभिनेता नीर शाह, निर्माता तथा निर्देशक छविराज ओझा, निर्देशक उज्वल घिमिरे लगायतले भोजपुरी सिने क्षेत्रका कलाकारहरुलाई अवार्ड प्रदान गरे । समारोहलाई सम्बोधन गर्दै वीरगन्जका मेयर राजेशमान सिंहले नेपालमै पहिलोपटक आयोजित ‘भोजपुरी सिने अवार्ड’ समारोहले भोजपुरी चलचित्र र यसमा लागेका कलाकारहरुको मनोबल बढाउनुका साथै भोजपुरी भाषा, कलासंस्कृतिको उत्थानमा टेवा पुरयाउने बताए । उनले आगामी दिनमा पनि ‘भोजपुरी सिने अवार्ड’ लाई निरन्तरता दिनुपर्नेमा जोड दिदैं त्यसका लागि वीरगन्ज महानगरपालिकाकाले सहयोग गर्ने प्रतिबद्धतापनि जनाए । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष एंव नेपाली सिनेस्टार भुवन केसीले चलचित्र विकास बोर्डले भोजपुरी सिनेमा क्षेत्रको उत्थानका लागिपनि काम गर्ने बताए ।

    लायन्स क्लब अफ वीरगन्जको स्वर्ण जयन्तीका अवसरमा नमस्ते इन्टरटेन्मेन्ट नेपालसँगको सहकार्यमा लायन्स क्लब अफ वीरगन्जले नेपालमै पहिलो पटक ‘भोजपुरी सिने अवार्ड’ आयोजना गरेको हो ।
    सामाजिक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा काम गर्दै आएको लायन्स क्लब अफ वीरगन्जले नेपालीसंगै भोजपुरी चलचित्र क्षेत्रका कलाकारहरुको सम्मान गरी उनीहरुको अभिनय कलालाई थप प्रोत्साहन गर्नका लागि भोजपुरी सिने अवार्ड आयोजना गरेको लायन्स क्लब अफ वीरगन्ज स्वर्ण जयन्ती समारोहका संयोजक अशोक वैद्यले बताए । नमस्ते नेपाल इन्टरटेन्मोन्टका प्रमुख प्रदेशी साहले भोजपुरी भाषाको बाहुल्यता रहेको वीरगन्जमा आयोजित ‘भोजपुरी सिने अवार्ड’ ले भोजपुरी चलचित्र र त्यसमा अभिनय गर्ने कलाकारहरुको पहिचान दिलाउनमा सहयोग पुरयाएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑