• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    परसवामा उन्नत जातको बिरुवा र गड्यौला मल उत्पादन हुँदै

  • वीरगंज संजाल
  • ११ पुष २०८०, बुधबार १३:०३
  • १६९७

    वीरगंज । बाराको जीतपुरसँग जोडिएको परसवामा पाँच बिगा क्षेत्रफलको जग्गामा उन्नत जातको बिरुवा उमार्ने र गड्यौला मल बनाउँने काम भईरहेको छ ।

    बिरगंज महानगरपालिका वडा नं.३२ मा अवस्थित श्रीराम निकेतन बायोटेक प्रा.लि.को नर्सरीमा अत्याधुनिक टिसु कल्चर प्रबिधिबाट उत्पादित केरा ,मेवा ,भुईकटहर ,ड्राइगन फु्रट ,सहजन ,बाँस लगायतका उन्नत जातका बेरनाहरु उमार्ने गरिएको फोकल पर्सन अमलेश मिश्राले जानकारी दिनुभयो ।

    त्यस्तै कागती ,नेम्बु तथा आलुको पुर्ब मुल बिउ खुमल रातो ,जनकदेव ,डेजिरे ,कार्डिनल आई.पि.आई.२००८ ,एम.एस.४२ लगायतका बिउँ उत्पादन हुने मिश्राले बताउँनुभयो । करिब ५ बर्ष अगाडि परसवामा खोलिएको (हार्डेनिङ्ग सेन्टर) नर्सरीमा उत्पादन गरिएका बिउँ र बेरनाहरुलाई बारा ,पर्सा ,रौतहट , चितवन , नवलपरासी ,धनगढी ,सर्लाही ,बिराटनगर लगायतका ठाउँहरुमा नेपालभरी पठाउँने गरिन्छ ।

    सबैभन्दा बढी यहाँ आलुको पुर्ब मुल बिउ र केराको बेरना बिक्रि हुने गरेको जनाईएको छ । बार्षिक रुपमा आलुको बिउँ २ देखि ३ लाख वटा सम्म र केराको बिउँ ६ लाख वटा सम्म बिक्रि हुने गरेकोे फोकल पर्सन अमलेश मिश्राले जानकारी दिनुभयो ।

    बार्षिक रुपमा करिब १० लाख सम्म बिभिन्न प्रजातिका बेरनाहरु परसवा स्थित नर्सरीमा उत्पादन हुँदै आएको छ । समय परिस्थिती अनुसार नर्सरीमा ३० देखि ६० जनासम्म कामदारहरु काम गर्दै आएका छन् ।माघ देखि भाद्र महिनासम्म बिउँ र बेरनाको माग बढी हुने गरेका कारण ६० जना सम्म कामदारहरु राख्ने अवस्था आउँने गरेको अमलेश मिश्राले बताउँनुभयो ।

    त्यस्तै नर्सरीकै कम्पाउन्ड भित्र गड्यौलाबाट उत्पादित गड्यौला मल उत्पादन गरीरहेको छ । उक्त मललाई श्रीराम निकेतन बायोटेक प्रा.लि.ले भु बृद्धि माटोको साथी नामको मल ब्राण्डिङ्ग गरी बिक्रिबितरण गरिरहेको छ ।

    श्रीराम निकेतन बायोटेक प्रा.लि.काठमाडौँको टिसु कल्चर ल्याब गोदावरी लतितपुरमा रहेको छ । स्तरीय बिरुवा दिन नेपालको एउटा मात्र निजी क्षेत्रको श्रीराम निकेतन बायोटेकको मदर ओरचड( माउ बगैचा) नेपालमा छ ।

    जुन माउ रुखबाट सुन्तला र कागतीको बिरुवाहरु उत्पादन गर्ने गरेको नर्सरीका फोकल पर्सन मिश्राले जानकारी दिनुभयो । नर्सरीबाट बिउँ र बेरना लगेर खेती गर्ने किसानहरुलाई निशुल्क रुपमा खेतमा गई बिरुवा परिपक्क नहुँदा सम्म प्राबिधिक सेवा निशुल्क प्रदान गर्ने गरिएको श्रीराम निकेतन बायोटेकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑